• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाल र भारत सम्बन्ध थप मजबुत बनाउने अर्को माध्यम विद्युत् विनिमय हुँदै

  • वीरगंज संजाल
  • Sep 26, 2020, 11:59 pm
  • २९१७

    वीरगंज | सन् १९७१ मा नेपाल र भारतले ‘पावर एक्सचेन्ज सम्झौता’ मा हस्ताक्षर गरेपछि दुबै मुलुकले आवश्यकताका आधारमा विद्युत् आयात र निर्यात गर्दै आएका छन् ।पछिल्लो समय नेपालले भारतसँग विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर पनि गरेको छ । जस अनुसार नेपालले २२० केभीए ढल्केबर-मुज्जफरपुर प्रसारण लाइनमार्फत भारतको एनवीभीएन (एनटीपीसी विद्युत व्यापार निगम) बाट बिजुली आयात गर्दैछ ।

    नेपाल र भारतले एक दर्जनभन्दा बढी विभिन्न प्रसारण लाइनमार्फत बिजुली आयात निर्यात गर्ने गरेका छन् । रातमा उत्पादन बढ्ने र खपत कम हुँदा नेपालले मुख्यत: मनसुनमा अतिरिक्त बिजुली भारत निर्यात गर्दै आएको छ । सर्प्लस बिजुली बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा निर्यात गर्ने गरेको छ ।

    बिजुली आयात गर्दा भारतले प्रति युनिट ६ रुपैयाँ १८ पैसा तिर्दै आएको छ भने नेपालले पनि आयात गर्दा पनि सोही मुल्यमा आयात गर्ने गरेको छ । नेपाल विद्युत् प्राधिकरणको रेकर्ड अनुसार नेपाल र भारतबीच कुल २९१ मेगावाट विद्युत् आदानप्रदान भइरहेको छ ।

    “गत आर्थिक वर्षमा नेपाल कूल १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो,”  प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने ।अधिकारीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि नेपालले आगामी वर्षदेखि भारतलाई बिजुलीको ठूलो हिस्सा निर्यात गर्न सक्ने बताएका छन् ।

    “यो हाम्रोलागि एक माइलस्टोन उपलब्धि हुनेछ । हामी भारतलाई बिजुलीको ठूलो हिस्सा निर्यात गर्न सक्षम हुनेछौं । हामी यो वर्ष मात्र करिब १३ सय मेगावाट बिजुली उत्पादन गर्ने योजनामा ​​छौं, ” प्राधिकरणका प्रवक्ता अधिकारीले भने ।

    भारत र नेपाल विद्युत् आदानप्रदानमा मात्र संलग्‍न भएका छैनन् । भारत नेपालको जलविद्युत् आयोजनाहरू निर्माणमा पनि संलग्न रहि आएको छ । अरुण तेस्रो, नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना भारतको सहयोगमा निर्माण भइरहेको छ । यो आयोजनाले नेपाललाई पूर्णरुपमा विद्युतीकरण गर्न प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑