आचार्य नारद सुदामा हेरिस्वर्ग,पान्सिभेनिया, अमेरिका!!
०१
अधुरो
कर्मको यात्रा
चुचुरो
०२
वैभव
प्राप्तिको चुली
दुर्गम
०३
शिक्षाले
शिखर चुम्ने
दिक्षाले
०४
भुटान
हिमाली भेग
चट्टान
०५
उर्वसी
रूपको शरद्
प्रकृति
०६
फुलेको
फूलमा मौरी
झुमेको
०७
वनको
सम्पदा आयु
जनको
०८
हावामा
उडन्ते लड्छ
कुवामा
०९
फिरिरी
मायाको वंशी
तिरिरी
१०
पाखामा
फुलेको फूल
आँखामा
११
अगुवा
लुकी साँझमा
भगुवा।
स्रोत -दीक्षा सुवेदीले विरगंज संजालको लागि संकलन गर्नुभएको छ ।