• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    चीनको नयाँ कानुनले टिकटकको व्यापार बिक्री प्रभावित

  • वीरगंज संजाल
  • Sep 4, 2020, 11:01 am
  • २७६१

     प्रतिबन्ध लगाएपछि, टिकटकले आफ्नो अमेरिकामा रहेको व्यापार बेच्ने निर्णय गर्यो तर बेजिङले उक्त काममा अवरोध गर्ने भएको छ ।

    चिनिया अधिकारीले विदेशी खरिदकर्तालाई प्रविधिको स्वामित्व बेच्ने कानुनमा परिमार्जन गरेको छ । सरकारी सूचनाको अनुसार, नयाँ नियमको सुचीमा, डाटा  प्रोसेसिंग, स्पीच र टेक्स्ट रिकग्निसन रहेको छ ।

    सन् २००८ पछि उक्त नियमलाई पहिलो पटक परवर्तन गरिएको हो ।

    चिनिया विज्ञान तथा प्रविधि मन्त्रालयको अनुसार, उक्त परिवर्तन प्रविधि निर्यातको कार्य औपचारिक रुपमा व्यवस्थापन गर्न आवस्यक थियो, जसले राष्ट्रिय सुरक्षाको नियम लागु गर्न सहयोग गर्नेछ ।

    उक्त सुचनामा टिकटक वा बाइट डान्स कम्पनीको नाम उल्लेख गरिएको छैन तर विशेषज्ञको अनुसार अब टिकटकले आफ्नो अमेरिकाको व्यापार विदेशीलाई बिक्रि गर्न सरकारको अनुमति लिनुपर्ने हुन्छ ।

    यसले टिकटकको बिक्रिमा प्रभाव पर्नेछ ।

    बाइट डान्सले आफु उक्त नियमको विषयमा सतर्क रहेको र यसले कम्पनीलाई कठिनाइ हुने बताएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइट डान्सलाई यसै महिना आफ्नो अमेरिकामा भएको व्यापार बिक्रि नगरे प्रतिबन्ध गर्ने चेतावनी दिएका छन् ।

    ट्रम्प लगायत अन्य अमेरिकी नेताहरुले टिकटकले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको आरोप लगाएका छन् ।

    टिकटकले भने उक्त आरोपको खण्डन गर्दै आएको छ र ट्रम्पको “राजनीतिक चाल” भन्दै उजुरी दिएको छ ।

    टिकटकको खरिदको लागि ठुला कम्पनीहरु अगाडी आएका छन्, माइक्रोसफ्ट र वालमार्टले टिकटक किन्न इच्छुक रहेको जानकारी सार्वजनिक गरेका छन् ।

    टेक कम्पनी ओराकलले पनि टिकटक किन्न सक्ने बताइएको छ ।

    टिकटकलाई अहिले निकै दबाब परेको छ र पछिल्लो हप्ता कम्पनीका सीइओ केभिन मेयरले नियुक्त भएको चार महिना पनि नबित्दै राजिनामा दिएका छन् ।

    उनले कार्यालयको वातारणमा राजीनिक हस्तक्षेप भएको कारण राजिनामा दिएको बताएका छन् ।

    चीनले भने आफ्नो निर्यातको कानुन परिवर्तन गरेको छ जसले गर्दा टिकटकको व्यापारमा प्रतक्ष प्रभाव पर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑