आज:
  • होमपेज / Breaking News

    किशमिश खाँदा हुन्छन् यी सात फाइदा

  • वीरगंज संजाल
  • १४ आश्विन २०७७, बुधबार ०६:४५
  • ७३२१

    १. हड्डी बलियो : किशमिशमा बोरोन नामक माइक्रो न्यूट्रिएंट्स नामक तत्व हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ ।
    २. रगतको कमी : किशमिशमा प्रसस्त मात्रामा आइरन हुन्छ । यसको नियमित सेवन गर्नाले शरीरमा रगतको कमी हुनबाट बचाउछ र एनिमिया रोग लाग्नबाट टाढा राख्छ ।

    ३. आँखा तेजिलो :  किशमिशमा एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइड पाइन्छ । जसले आँखा तेजिलो बनाउन मद्दत गर्छ ।
    ४. स्वस्थ मुख :  यसमा हुने ओलीनोलिक एसिडले मुखमा हुने ब्याक्टेरियालाई नष्ट गर्छ । किशमिशको नियमित सेवन गर्नाले मुख स्वस्थ हुन्छ र मुख सम्बन्धी बिभिन्न समस्याहरु हट्छ ।

    ५. एसिडिटी :  किशमिशमा म्याग्नेसियम तथा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा एसिडको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ र एसिडिटी सम्बन्धी समस्याबाट टाढा राख्छ ।

    ६. स्वस्थ मुटु :  किशमिशमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । नियमति रुपमा यसको सेवन गर्नाले कोलेस्टेरोल कम गर्न मद्दत गर्छ र मुटु सम्बन्धी रोग लाग्न बाट बचाउँछ ।

    ७. तौल बढाउन : किशमिशमा फ्रक्टोज तथा ग्लुकोज पर्याप्त मात्रामा हुन्छ । यसको सेवनले शरीरमा शक्ति पैदा गर्नुका साथै तौल कम हुनेहरुका लागि तौल बढाउन मद्दत गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑