• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रियाको दावी: सुशान्त ७ वर्षदेखि डिप्रेशनमा थिए, विष पिलाएर मारेको भन्दै पिताले गरे गिरफ्तारीको माग

  • वीरगंज संजाल
  • ११ भाद्र २०७७, बिहीबार १६:३०
  • ३९५७

    बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा प्रेमिका रिया चक्रवर्तीले मुख खोलेकी छन्। आफूमाथि विभिन्न आरोप लागिरहेका बेला रियाले आजतकलाई अन्तर्वार्ता दिँदै सुशान्त सन् २०१३ देखि नै डिप्रेशनमा रहेको दावी गरेकी छन्।

    यो मुद्दामा अनुसन्धान गरिरहेको सीबीआईले रियासँग सोधपुछको तयारी गरिरहेका बेला उनले सञ्चारमाध्यममा आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

    रियाले २०१३ मा भएको कुनै घटनाले सुशान्त डिप्रेशनमा गएको र साइकाट्रिस्ट (मनोचिकित्सक) हरेश शेट्टीसँग भेटेको दावी गरेकी छन्। साथै शेट्टीले सुशान्तलाई मोडाफिनिल (निदाउने) औषधि प्रयोग गर्न सुझाव दिएको रियाको भनाई छ।

    उनले सुशान्तको जीवनशैली खर्चिलो भएको र उनकै योजनामा युरोप ट्रिपमा गएको दावी पनि गरेकी छिन्। आफू पेरिसमा एक इभेन्टका लागि युरोप जान खोजेको तर सुशान्तले टिकट रद्ध गरेर आफैं बुकिंग गरेको रियाको भनाई छ। आफू सुशान्तको पैसामा नचलेको र एक प्रेमी जोडीको हिसाबमा बसेको दावी पनि रियाले गरेकी छन्।

    रियाले सुशान्त जहाजमा बस्न पनि डराउने गरेको र यसका लागि मोडाफिनिल औषधि प्रयोग गर्ने गरेको दावी पनि गरेकी छन्। मोडाफिनिल हरसमय सुशान्तको साथमै रहने गरेको उनको भनाई छ।

    सुशान्त प्रकरणमा रियाका भाई शौविकको नाम पनि जोडिने गरेको छ। रियाले आफ्नो भाइलाई सुशान्तले धेरै माया गर्ने गरेको र एक कम्पनीमा तिनै जना पार्टनरसमेत रहेको बताइन्।

    गिरफ्तारीको माग

    यता सुशान्तका पिता केके सिंहले रियालाई गिरफ्तार गर्न माग गरेका छन्। रियाले लामो समयदेखि आफ्नो छोरालाई विष पिलाएको र उनी हत्यारा भएको आरोप लगाएका छन्। उनले रिया र उनका सहयोगीलाई तत्काल गिरफ्तार गरेर सजाय दिन माग गरे।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑