• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रेल्वे निर्माण : जग्गा प्राप्त नहुँदै २८ अर्बको ठेक्का, पेस्कीबापत २ अर्ब ८० करोड भुक्तानी

  • वीरगंज संजाल
  • Aug 24, 2020, 8:02 am
  • १९७७

    वीरगंज | अख्तियार तथा महालेखाको निर्देशन र अर्थ मन्त्रालयको मार्गदर्शन मात्र होइन, सार्वजनिक खरिद नियमावली भन्छ-जग्गा प्राप्ति भएर साइट खाली नहुँदै ठेक्का लगाउन पाइनेछैन ।

    तर, इनरुवा-काँकडभिट्टा रेलमार्गको जग्गा प्राप्ति त परै छ, प्रभावित क्षेत्रका जनताले आफ्नो कति जग्गा रेलमार्गमा पर्ने हो भन्नेसमेत स्पष्ट थाहा पाएका छैनन् । उता आठ हजार ३० रूख काट्ने भनिएको वन विभागले जानकारीसमेत पाएको छैन ।

    इनरुवा–काँकडभिट्टा रेलमार्ग निर्माणका नाममा मिलेमतोमा ठेकेदार पोस्ने र आयोजना अलपत्र पार्ने खेल मात्र भएको खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन वस्नेत र चिरञ्जीवि घिमिरेले लेखेका छन्।

    कानुनी र संवैधानिक निकायको निर्देशनविपरीत ठेक्का लगाएर पेस्कीबापतको रकम वितरण गरिहाल्ने तयारी छ । २८ अर्ब रुपैयाँको पेस्कीबापत दुई अर्ब ८० करोड रुपैयाँ खर्च गर्न सकिने कानुनी व्यवस्था छ । यही रकम दुरुपयोग गर्न जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरी ठेक्का लगाउने हतार गरिएको छ।

    काँकडभिट्टा–इनरुवा १०६ किलोमिटर रेलमार्गको ५४ प्याकेजको प्राविधिक प्रस्ताव खोलेर अहिले मूल्यांकन भइरहेको छ । यसपछि प्राविधिक मूल्यांकनमा पास हुनेको आर्थिक प्रस्ताव खोलिने तयारी छ ।

    तर, कानुनले निर्दिष्ट गरेअनुसार जग्गा खाली नगरी ठेक्का लगाउने र पैसा चलाउने मात्र हतारो देखिएको छ। ‘अधिकतम दुई महिनामा ठेक्का प्रक्रिया पूरा होला,’ रेल विभागमा महानिर्देशक बलराम मिश्रले भने । जब कि ठेक्काअघि कानुनले मागेका कैयौँ काम अझै बाँकी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑