• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमिताभलाई सम्पत्ति दान गर्न सुझाव, बोली बन्द हुनेगरि दिए जवाफ

  • वीरगंज संजाल
  • ६ भाद्र २०७७, शनिबार २०:३५
  • ४३५३

    बलिउड महानायक अमिताभ बच्चन हालै कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । अघिल्लो महिना उनी कोभिड-१९ महामारीको शिकार भएका थिए । जुलाई ११ मा संक्रमण पुष्टि भएका बच्चन २३ दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् । उनी मुम्बईको नानावती अस्पतालमा उपचाररत थिए ।

    अमिताभ अब पूर्ण रूपले ठिक भएका छन् भने उनी आफ्नो घर जलसाको क्वारन्टाइनमा रहेका छन्। नानावती अस्पतालमा भर्ना हुँदा, अमिताभले सामाजिक सञ्जालमा ट्रोलर र आलोचकहरूको सामना गर्नु परेको थियो। जसमा अभिनेताले पनि राम्रो जवाफ दिएका थिए। तर यस बखत एक सोशल मिडिया प्रयोगकर्ताले उनको सम्पत्तीमाथि टिप्पणी गरेका छन्।

    एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् – ‘किन तपाईं गरिबहरूलाई आफ्नो सम्पत्ती दान गर्नुहुन्न। म विश्वास गर्दछु कि तपाईंको वालेटमा पर्याप्त प्रेम र भगवानको अनुग्रह छ। उदाहरण देखाउन आवश्यक छ । बोल्न सजिलो छ, तर एक उदाहरण बन्न बढी महत्त्वपूर्ण छ।’

    अमिताभलाई यस कुराले नराम्ररी बिझ्यो र बोली बन्द हुनेगरि दिए जवाफ । उनले लेखे, ‘लकडाउनको समयमा पाँच हजार व्यक्तिलाई दैनिक खाजा र बेलुकाको खाना खुवाइएको छ। मुम्बईबाट जाने बाह्र हजार  प्रवासी मजदुरहरूलाई जुत्ता र चप्पल दिइएको छ । मजदुरहरूलाई बिहार र उत्तर प्रदेशसम्म पुग्न बसहरूको व्यवस्था गरिएको छ। २००९ मा, सम्पूर्ण रेल मजदुरहरूका लागि बुक गरिएको थियो।’

    अमिताभ बच्चन अझै भन्छन्, “जब राजनीतिक कारणले रेललाई रद्द भयो, तब इन्डिगोको ६ विमानहरु मार्फत  १८० यात्रुहरुलाई उनीहरुको घर पुर्याइयो।आफ्नो खर्चमा १५,००० पीपीई किट्स र १०,००० मास्क दिइएको छ। दिल्लीमा सिख समुदायका अध्यक्षलाई चन्दा दिइएको छन् किनकि उनी निरन्तर गरीबहरुलाई खाना खुवाइरहेका छन्।

    यअघि एउटी महिलाले अमिताभलाई नानावती अस्पतालको विज्ञापन गरेको आरोप लगाएकी थिइन् । ‘अमिताभले नानावती अस्पतालको विज्ञापन गरिरहेछन्, जबकि अस्पतालले जनताको जीवनको वास्ता गर्दैन।’ महिलाले अमिताभकोआलोचना गर्दै आफ्नो पोष्टमा लेखिन्, ‘श्रीमान अमिताभ, यो वास्तवमै दुःखको कुरा हो कि तपाई अस्पतालको विज्ञापन गर्दै हुनुहुन्छ, जसलाई मानिसको जीवनको वास्ता गर्दैन र पैसा कमाउन मात्र चाहन्छ। ‘

    अमिताभले पनि महिलालाई जवाफ फर्काएका छन्।

    अमिताभले आफ्नो सम्पत्ति छोरा अभिषेक र श्वतालाई बराबर बाढिदिने घोषणा गरिसकेका छन् । उनले ट्विटरमा लेखेका थिए,’जब म मर्नेछु र जे जे छोडेर जानेछु ती सबै मेरो छोरा र छोरी दुवैलाई बाडिनेछ ।’

    उनले  ‘कोन बनेगा करोडपति’ को सेटमा भनेका थिए ‘मैले पहिले पनि भनेको छु  र आज पनि भन्दैछु, जब हाम्रो मृत्यु हुनेछ तब जे जति मेरो सम्पत्ति छ, जे पनि धेर थोर छ  त्यो मेरो सन्तान, एउटा छोरा र एउटी छोरीलाई आधा आधा  बाडिनेछ । दुबै बराबार मिल्नेछ । चाहे जे होस ।’

    अमिताभ र जया बच्चनको जम्मा सम्पत्ति १०.०१ अर्ब रहेको छ ।  जुन १००० करोड भन्दा बढी हो। यति मात्र होईन, दुबैको घर र धेरै शहरहरूमा सम्पत्तीहरू छन्।

    अमिताभ र जयाको हाल  ४६०  करोड रुपैयाँ भन्दा बढीको अचल र ५४० करोडको चल सम्पत्ति रहेको छ । यस बाहेक दुबैको लन्डन, फ्रान्स, दुबई लगायत भारत र विदेशमा १९ बैंकमा खाता छ। दुबैसँग ६२ करोडको गहना रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑