• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रहरीले बाटामा दु:ख दिएपछि उपत्यकाका बैंक बन्द

  • वीरगंज संजाल
  • Aug 20, 2020, 2:33 pm
  • १९८१

    वीरगञ्‍ज। प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेको भन्दै  बैंकर्स संघले बिहीबार उपत्यकाका सबै शाखा बन्द गरेको छ।

    बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले बैंक तथा वित्तीय संस्थाका सिमित शाखा  खोल्न दिने मंगलबार साँझ स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच सहमति भए पनि प्रहरीले कार्यालय वा कार्यालयको कामले हिँडिरहेका कर्मचारीलाई रोकेपछि उपत्यकाका सबै सबै शाखा बन्द गरिएको जानकारी दिए।

    उनले बैंक तथा वित्तीय संस्थाहरु अत्यावश्यक सेवाभित्र पर्ने भए पनि  प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बाटैमा रोकेको बताए।

    उनले भने, ‘बैंकका सबै कर्मचारीहरुलाई बाटोमा नै रोकपछि उहाँहरु कार्यालय पुग्न सक्नुभएन। कर्मचारी नभएपछि बैंक खोल्न सम्भव हुँदैन। त्यसैले आज उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरु बन्द छन्।’

    बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत  ज्योती पाण्डेसहित केही कर्मचारीलाई बाटोमा प्रहरीले रोकेको थियो। उनिहरु प्रसुती गृह नजिकै सेवा दिने बैंकका कर्मचारीलाई स्वास्थ्य सामग्री दिन त्यहाँ जाँदै थिए।

    २०/२५ मिनेट पाण्डेलाई रोकेर छाडेपनि प्रहरीले अन्यलाई भने लामो समय रोकेको थियो। प्रहरीले बैंकका कर्मचारीलाई आवतजावत गर्न दिनेबारे आफूलाई कुनै जानकारी नभएको बताएपछि बैंकका कर्मचारीहरु रुष्ट बनेका थिए।

    बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले भोलिदेखि आवतजावत सहज भएमा उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाहरु खोल्ने बताए।  सरकारले उपत्यकाभित्र बुधबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या
  • रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना
  • बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध
  • नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    News

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    News

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    News

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑