विरगंज | के बन्दी को उचितय छ ? के कोरोना ले नै मर्दै छन पर्सेली जनता ? देनिक जयालादरी गरि खानेलाई कस्ले हेर छ ? के सरकार को कर्तव्य मत्र कर असुली गर्नुनै थियो ? येस्ता प्रश्न बोकेका विरगंज महानगरमा बस्दै आएका भोजपुरिया एफ एम मा कार्यक्रम प्रस्तोता को रूपमा कर्यरत आर जे अरुण यादव को विरगंज को अवस्था प्रती एस्तो छ बिचार ” अब बुद्धिजिवी समाजलाई गम्भिर भई सोचनु पर्छ याहा कोरोना ले कोही मरेको छैन अन्य बिमारीले मरेको हो त्यो पनि उपचार नपाएर, हेर्ने हो भने आफ्नो मान्छे नभएर यहां त अस्पतालले भर्ना नै नलिएर मरेको संख्या बढदै गैरहेको छ ।
मेरो कुरामा बिश्वास छैन भने CCTV हेर्न लगाउनु आईसोलेसन को आवस्था हेरौँ पता चलिहाल छ । अहिले सम्म हामि हावादारि कुराको प्रचारप्रसार मात्रै गरेका छौँ अब बास्तबिकता को प्रचारप्रसार गरेनौँ भने देशभरी कै डक्टर हरु उपचार गर्न मान्दैन ! डराउं छन र मर्ने को संख्या गन्ना गर्न पनि सक्दैनौँ । याहा दैनिक ज्याला गिरी खाने परिवार संख्या धेरै छन मजदुरी गर्नेहरु धेरै छन। आवस्था राम्रो भएका हरु को पैसा बैँक मै छ मध्यम बर्गिएहरुको घरको आवस्था पनि ५ महिनाको बसाईले दैनिए भएको छ ।
अर्थात मान्छे मर्ने कारण कोरोना होइन हामिलाई बुझनु पर्यो। ठिकै छ म माने कोरोना छ। हजारौ को संख्यामा पोजेटिभहरु पनि छ्न र हजारौं निको पनि भए निको हुनेहरु सँग सोध्नुहोस वहा कसरी निको हुनु भयो? एउटै जवाफ पाउनु हुन्छ । “पौस्टिक र संतुलित खाना खाएर,तातो पानि,दुधबेसार,मासु ,फलफूल,अण्डा खाएर ,ब्याम गरेर र सरसफाईमा ध्यान पुर्याएर” अब सोच्नु न त हामिसँग पैसा छैन ।न त हामिलाई कुनै कामै छ कि काममा बिजिभएर दिमाग संतुलित राखौँ अर्थात हामि यो लकडाउनमा मेन्टल अस्वस्थ पनि राम्रो छैन ।
तनाव पनि तयस्तैछ ब्यापार ब्यवसायमामा घाटा लाग्यो। बैंकको किस्ता तिर्नु नै पर छ। स्टाफलाई सैल्रि दिनु छ। घरभाडा दिनुछ। दिनभरि यो सोच्नु को अलावा अरु कुनै काम छ हामिलाई?अनि पोस्टिक भोजन आउछ काहाबाट?बिरगंजमा २३ दिन भयो लकडाउनको श्रावन यता सरकारले १ Kg चामल सम्म पनि कसैलाई दिएको छैन । अनि मान्छे मर्दैन त के हुन्छ? लकडाउनको काम छैन याहा जनजिवन सहज बनाउनु बरु सिमाना कडाई साथ बन्द गर्नु त्यतिकै डर छ भने लामो दुरिको गाडि अझ केहि दिन बन्दै रहन दिनुस ।”