• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    अनलाइन कक्षाका लागि गूगलले एकैपटक सार्वजनिक गर्‍यो ५० नयाँ फिचर

  • वीरगंज संजाल
  • Aug 12, 2020, 9:54 pm
  • ५४०१

    वीरगंज । कोरोनाभाइरसका कारण कार्यालय मात्र नभएर  स्कूलहरू समेत घरबाटै चलिरहेका छन् । अर्थात बालबालिकाहरु अनलाइन कक्षाको मद्दतले घरमै बसेर अध्ययन गरिरहेका छन् ।

    यस्तो अवस्थामा गूगलका धेरै एपहरू सहयोगी साबित भइरहेका छन् । यही बेला गूगलले बालबालिकाहरुको शिक्षालाई थप सुविधाजनक बनाउन ‘द एनिह्वेर स्कूल‘ नामक नयाँ पहल थालेको छ ।

    जसमा प्रयोगकर्ताहरूले एक वा दुई होइन, ५० वटा नयाँ फिचर प्राप्त गर्नेछन् । गूगल मीट, गूगल क्लासरुम, जी स्वीट र गूगलका अन्य प्लेटफर्महरूमा यी फिचरको लाभ उठाउन सकिनेछ ।

    । कोरोनाभाइरसका कारण कार्यालय मात्र नभएर  स्कूलहरू समेत घरबाटै चलिरहेका छन् । अर्थात बालबालिकाहरु अनलाइन कक्षाको मद्दतले घरमै बसेर अध्ययन गरिरहेका छन् ।

    यस्तो अवस्थामा गूगलका धेरै एपहरू सहयोगी साबित भइरहेका छन् । यही बेला गूगलले बालबालिकाहरुको शिक्षालाई थप सुविधाजनक बनाउन ‘द एनिह्वेर स्कूल‘ नामक नयाँ पहल थालेको छ ।

    जसमा प्रयोगकर्ताहरूले एक वा दुई होइन, ५० वटा नयाँ फिचर प्राप्त गर्नेछन् । गूगल मीट, गूगल क्लासरुम, जी स्वीट र गूगलका अन्य प्लेटफर्महरूमा यी फिचरको लाभ उठाउन सकिनेछ ।

    आफ्नो ब्लगमार्फत जानकारी दिँदै गूगलले भनेको छ, ‘शैक्षिक क्षेत्रले विद्यार्थीलाई सिकाउने र सहयोग गर्ने आफ्नो प्रतिबद्धतामा कुनै कमी आउन दिएको छैन ।

    यस्तोमा गूगलले यस्ता टूलहरूमा काम गरेको छ, जसले शिक्षक, स्कूलका सञ्चालक, परिवारजन, र विशेष गरी विद्यार्थीहरूको भारलाई हलुका बनाउनेछन्, जो घरमा बसेकाे अवस्थामा धेरै नयाँ चिजहरू सिक्न चाहन्छन् ।’

    ‘आज विश्वभरका शिक्षकहरूले आफ्नो अनलाइन अभ्यासलाई निकै बलियो सुदृढ तुल्याएका छन् । हामी उनीहरूका लागि नयाँ शैक्षिक परिदृश्यमा बढ्दो आवश्यकताहरू पुरा गर्न हाम्रा उपकरणहरू ल्याउँदैछौं ।

    यस वर्ष बालबालिकाहरू र शिक्षकहरूले कुनै पनि समयमा स्कूलको अनुभव प्राप्त गर्न सक्नेछन् । हामी गूगलको यो सुविधा संसारभरका २५० भन्दा बढी देशहरुमा एकसाथ ल्याउँदै छौं। ‘

    गूगलले नयाँ कन्ट्रोल पनि जारी गर्नेछ, ताकि प्रयोगकर्ताले पहिलो वा अन्तिम मिटिङहरुमा सहभागी हुन, ईन-मीटिंग च्याटलाई रोक्न र अनेक चिज छनौट गर्न सकुन् । आउँदो अक्टुबरमा अतिरिक्त गोपनीयताका लागि मीटमा कस्टम समेत सार्वजनिक गरिने गूगलले जनाएको छ ।

    गूगलले सुरू गरेको ‘द एनिह्वेयर स्कूल’ को सहयोगमा बालबालिका तथा विद्यार्थीहरुले शिक्षाको बोझ समेत झेल्नुपर्ने छैन । कम्पनीले चाँडै ब्रेकआउट रुम र अटेण्डेन्स ट्र्याकिङ समेत ल्याउनेछ ।

    गूगलको यो नयाँ पहलमा प्रयोगकर्ताको सुविधाका लागि अन्य ५० वटा नयाँ सुविधाहरू छन् । जसले गूगल क्लासरुम, मीट, जी स्वीट आदि प्लेटफर्मलाई यस अघिको तुलनामा थप सुरक्षित र भरपर्दो बनाउनेछन् ।

    यसमा शिक्षकहरूले विद्यार्थीहरुका लागि कक्षाको लिङ्क शेयर गर्न सक्नेछन् । जसले बालबालिकाहरुलाई कक्षामा सहभागी हुन सजिलो बनाउनेछ ।

    यस बाहेक गूगल क्लासरुम थप १० वटा अतिरिक्त भाषाका साथ कुल ५४ भाषामा उपलब्ध हुनेछ । त्यस्तै, गूगलले कक्षा बाहिरको उपयोगीताका लागि पनि नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । जसलाई असाइनमेन्ट्स नाम दिइएको छ ।

    जुन लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) को एप्लिकेसन हो । यसले शिक्षकलाई विद्यार्थीको कार्य विभाजन गर्न, विश्लेषण गर्न, ग्रेड छुट्याउन एउटा छिटो र सजिलो तरिका प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑