• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    त्रिविको परीक्षा सर्ने, भदौको पहिलो साता परीक्षा मिति तोक्ने उपकुलपतिको भनाइ

  • वीरगंज संजाल
  • १७ श्रावण २०७७, शनिबार ०७:००
  • ३५०१

    वीरगंज। त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा लिने ना नलिने टुङगो भदौ दोस्रो सातामा गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय , इन्जिनियरिङ अध्ययन संस्थान लगायत निकायले भदौको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने जनाएतापनि त्रिविले अहिलेनै परीक्षाको विषयमा निर्णय गर्नसक्ने अवस्था नभएको जनाएको छ ।

    त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले अहिले परीक्षाको मिति तय भएपनि सो मितिमा हुने वा नहुने भन्ने नभैससकेको बताउनुभयो । उहाले भन्नुभयो– ,’भदौ १ गतेबाट लामो दुरीको सवारी साधान सञ्चालन भएपछि कति विद्यार्थी परीक्षाकेन्द्र वा क्याम्पसमा पुग्छन भन्ने विषयले परीक्षाको समय निर्धारण हुनेछ । ‘उहाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र बाढी पहिरोले गम्भीर असर पारेको कारण केही दिन परीक्षा सर्नसक्ने बताउनुभयो ।

    ‘पहिला लामो दुरीको सवारी सञ्चालन भएपछि कति विद्यार्थी गन्तब्यमाम पुग्छन् सोही आधारमा परीक्षाको निर्णय गर्नेछौ’–उपकुलपति प्राडा वास्कोटाले भन्नुभयो । ‘अहिले परीक्षाको लागि तयार हुनुस् भदौ पहिलोसातबाट कस्तो अवस्था आउछ सोही अनुसार निर्णय गर्नेछौ’–उहाको भनाई थियो ।करिब एक साता अघि त्रिविले परीक्षाको मिति सार्वजनिक गरेपछि नेविसंघ लगायत विभिन्न विद्यार्थी संगठनले अहिलेको अवस्थामा तत्काल परीक्षा हुन नसक्ने जनाउदै सार्न माग गरेका थिए ।

    स्वतस्फुर्त रुपमा लागेका विद्यार्थीले अहिलेको अवस्थामा परीक्षा सार्नुपर्ने धारणा राख्दै विभिन्न निकायमा ज्ञापनपत्र समुतच बुझाएका थिए ।सरकारले भदौ १ गतेदेखि विद्यालय खुला गर्ने जनाएसंगै त्रिविले परीक्षाको तयारी गरेको थियो । तर चौतर्फी दबाब आएपछि त्रिविले विश्लेषण गरेर मात्रै परीक्षा सञ्चालन गर्ने जनाएको छ ।त्रिविको परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑