• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के यो विश्वको सबैभन्दा नराम्रो काम हो ? यस्तो छ बंगलादेशमा नदी सफा गर्नेको पीडा

  • वीरगंज संजाल
  • ३१ असार २०७७, बुधबार ०८:४९
  • २१०५

    काठमाडौं । विश्वभर कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउनले फोहोर पनि उत्तिकै बढाएको छ । अहिले फोहोरको समस्या विश्वका धेरैजसो मुलुकले खेपिरहेका छन् ।तर फोहोर सफा गर्ने बंगलादेशका नदीहरु सफा गर्ने सफाइ कर्मचारीको जागिर भने विश्वको सबैभन्दा नराम्रो काम गर्ने हो कि भन्ने आभाष हुन्छ । कर्मचारीहरुले फोहोरले भरिएको खोलामा घाँटीसम्म शरीर डुबाएर सफाइ गरिरहेको दृश्य बंगलादेशको राजधानी सहर ढाकाको साभरमा रहेको नालामा देख्न सकिन्छ ।

    साभरको नालामा प्लास्टिकका झोला र बोतल तथा अन्य घरेलु फोहोरको थुप्रो लाग्ने गर्छ । नगरपालिहरुको क्षेत्र हुँदै बग्ने धालेश्वरी, बंशी र टुराग खोला र नालाहरु वर्षौँदेखि फोहोरको कारण प्रदूषित रहँदै आएका छन् ।न्यु एज बंगलादेशका अनुसार साभर नगरपालिकाका सफाइ कर्मचारीहरुले यसरी जम्मा भएका फोहोरलाई विभिन्न ५० स्थानमा जम्मा गर्छन् । तर, जम्मा गरिने स्थानहरु खोला वा नालाकै किनारामा छन् ।

    गत वर्ष नगरपालिकाका अधिकारीले दैनिक दुईसय टन फोहोर संकलन गरिएको थियो । यसरी फोहोर निकालेपछि फोहोरलाई व्यवस्थापनको लागि कुनै उचित स्थान भने अझै व्यवस्था गरिएको छैन । खोलाबाट फोहोर निकालेपछि त्यसैकै किनारामा रहेको जमिनमा व्यवस्थापन गरिन्छ ।गत वर्ष बंगलादेशको उच्च अदालतले सबै खोलाहरुलाई एकै किसिमको कानुननी मान्यता प्राप्त हुने महत्वपूर्ण फैसला सुनाएको थियो । यसको अर्थ खोलाको जमिन मिच्ने वा खोला प्रदूषित गर्न नपाउने हो ।

    प्रदेशका आपूर्तिमन्त्री खालिद मुहमद चौधरीले बन्दरगाह क्षेत्रबाट १५ हजार १७५ अवैध संरचनाहरु हटाइएको बताएका थिए । बुरिगंगा, टुराग, बलु र सितालाख्या खोलाहरुको किनाराबाट उक्त अवैध संरचनाहरु हटाइएको हो । साथै ५६६ दशलमव १२ एकड मिचिएको जमिन फिर्ता ल्याइएको थियो । खानेपानी मन्त्रीले पनि यो क्षेत्रमा सबै अवैध संरचना हटाउँदै आगामी दिनमा सरकारको नियन्त्रण कायम राख्ने बताएका छन् ।

    उनले पुनः यो क्षेत्रको जग्गा मिचिन नदिन ती क्षेत्रमा रुख रोप्ने वा फुटपाथ बनाउनेलगायत काम गरिने बताएका छन् ।

    स्रोत : डेलिमेल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑