रौटहट | रौटहट जिल्ला गौर नगरपालिका वडा न. २ स्थित बकैया नदिको बाधको अवस्था दैनिय भएको छ ।
बाध गत वर्ष भत्केको थियो। गैरजिम्मेवार जनप्रतिनिधिको गैरजिम्मेवार रवैया र कमिसन मोहको कारण यो हाल सम्म मर्मत हुन सकेको छैन जस्को परिणाम स्वरुप हाल यो स्थान बाट बकैयाको पानी सदरमुकाम गौरमा प्रवेश गरेको छ ।