कती धेरै इच्छाहरु मलाई बाध्न आउछनँ,
मलाई डोरीमा पारेर मलाई आलंगन गर्न आउछन।
मेरो सहनशीलतालाई लठ्ठयाउदै आफ्नो तरफ हाथ बढाउछन।
तर इच्छा होइन के मेरा ,
जाबो मेरा मनका साधरण अभिलाषा हुन।
म होइन के,मेरा मनका ती गहन छापहरु हुन,
जो मेरा मनमा उठिरहेका सबै ढापहरु हो।
त्यसैले म आफुलाई सम्हालन खोजछु,
र अर्थ खोजछु,तर अर्थ पाउदिन,
र तृष्ण मन नै रोजछु,
इच्छाहरू पाल्नुस रे,
तर इच्छाहरू द्वारा नपलाउनुस,
आफुलाई न झराउनुस,इच्छाहरूद्वारा नहेपाउनुस।
कति लामो सफर छ यो जीवन,
यसलाई लत्याउनु किन,
यसलाई पनि रोजउला नी कुनै दिन।