• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मधेशको संस्कृतिमाथि प्रहार गर्न खोजिए सदन र सडक दुबै अवरोध हुन्छ ः सांसद यादव

  • वीरगंज संजाल
  • ९ असार २०७७, मंगलवार १६:२७
  • ५७८९

    नेपाल र भारत निर्माण हुनुभन्दा पहिल्यै देखीको मधेशसंग भारतको सम्बन्ध छ, मधेशको संस्कृतिमाथि प्रहार गर्न खोजिए सडक र सदन दुबै अवरोध हुन्छ ः सांसद यादव

    हामी रहुँ या नरहुँ मधेशको मुद्दा रही रहन्छ, मधेशको संस्कृतिमाथि प्रहार गर्न खोजिए सडक र सदन दुबै अवरोध हुन्छ ः सांसद यादव

    असार ९ काठमान्डाौं÷ भारतबाट बिहे गरेर आउने चेलीहरुलाई सात वर्षपछि मात्र बैबाहिक अंगीकृत नागरिकता दिने निर्णयले मधेशमा फेरी ठुलो प्रहार भएको सांसद प्रदिप यादवको आरोप छ ।

    मंगलबार प्रतिनीधी सभा सदनमा बोल्दै सांसद यादवले नेपाल र भारत निर्माण हुनुभन्दा पहिल्यै देखीको मधेशसंग भारतको युपी, बिहार लगायतको ठाउँमा परिवारिक, धार्मिक र संस्कृति सम्बन्ध रहेकोले नेकपा र राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णयले युगौं युगौंदेखि चल्दै आएको सम्बन्धमाथि ठुलो प्रहार भएको आरोप लगाएका हुन ।

    सभामुख मार्फत राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्दै उनले अहिले पनि समय छ, निर्णय सचियाईयोस्, नेकपाको वर्तमान सरकारले मधेशमाथि प्रहार गरी मधेशका जग्गा चाँही नेपालको हो तर मधेशमा बस्ने मधेशी चाही भारतीय हो जस्तो व्यवहार गरिरहेको आरोप लगााए ।

    हामी तराई, पहाड र हिमाललाई समेटेर एकताको सन्देश दिन लागेपनि नेकपाले मधेशमाथि प्रहार गरिरहेकोले एकता पनि अनेकता भईरहेको सांसद यादवको भनाई छ । उनले भने,‘हामी रहुँ या नरहुँ मधेशको मुद्दा रही रहन्छ, कसैको च्यापेर वा मारेर मर्न सक्दैन, मुद्दा रही हरन्छ ।’’

    बिहे भएको एक वर्षमै बच्चा जन्मिने बताउँदै सांसद यादवले भने, ‘‘ बिना नागरिकताको एउटा सिम कार्ड पनि निकाल्न सकिदैन, बैंकमा खाता खोल्न पाईदैन, लोक सेवा आयोगकाो फरम पनि भर्न सकिदैन र अबको आउने दिनमा त बिना नागरिकताले पानी पनि नपाउँने भएकोले भारतीय चेली नेपालमा बिहे गरेर आएपछि के गर्छ सभामुख महोदय ?’’

    एक जना भन्छ एक हातमा सेन्दुर अनि एक हातमा नागरिकता, यस्तो पनि कही हुन्छ सभामुख महोदय भन्दै सांसद यादवले व्यङ्ग आक्रोस पोखे । मधेशको महिला एकचोटी सेन्दुर लगाएपछि आफ्नो पतिलाई परमेश्वर ठान्छ । सेन्दुर लगाएदेखी नै त्यो महिलाको सारा संसार नै पति रहेको हाम्रो संस्कृति रहेकोले मधेशको संस्कृतिमाथि प्रहार गर्न नेकपा र राज्य व्यवस्था तथा सुशासन समितिले ल्याएको नागरिकता संशोधन विधेक जबरजस्ती लाद्न खोजिए सदन र सडक दुबै अवरोध हुने सांसद यादवले चेतावनी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑