• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वभर ७८ लाख ९२ हजार संक्रमित, चार लाख ३२ हजारको मृत्यु

  • वीरगंज संजाल
  • १ असार २०७७, सोमबार ०७:५२
  • ३१६९

    वीरगंज | विश्वभर अहिलेसम्म ७८ लाख ९२ हजार १३० जना कोरोना संक्रमित भेटिएका छन्‌। संक्रमितमध्ये चार लाख ३२ हजार ९०९ जनाको मृत्यु भएको छ।  अमेरिकामा सबैभन्दा धेरै २० लाख ९३ हजार ८४८ जना संक्रमित फेला परेका छन्‌। त्यहाँ हालसम्म एक लाख १५ हजार ७३० जना संक्रमितले ज्यान गुमाएका छन्‌।  नेपालको दक्षिणी छिमेकी देश भारतमा तीन लाख २० हजार ९२२ जना संक्रमित भेटिएका छन्‌ भने नौ हजार १९५ जनाको मृत्यु भएको छ।  अहिलेसम्म विश्वभर भेटिएका करिब ४१ लाख संक्रमितहरू उपचारपछि निको भइसकेका छन्‌।

    फ्रान्सले आजदेखि सीमा खोल्दै  कोरोना महामारी रोकथाम गर्न बन्द गरेको सीमा फ्रान्सले आजदेखि खोज्दैछ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले मुलुकबाट लकडाउन हटाउने योजना सार्वजनिक गरेका हुन्। तीन महिनासम्म लगाइएको लकडाउन हटाई अब देशको अर्थतन्त्र अघि बढाउनुपर्ने उनले बताएका छन्। आजदेखि युरोपेली संघअन्तर्गतको सेन्जेन जोनका छिमेकी देशहरूका लागि देशको सीमा खुला गर्ने उनले बताए। अमेरिकाले तत्काल विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन नसक्ने विदेश यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउन हतार नगर्न अमेरिकाका शीर्ष स्वास्थ्य अधिकारी डा. एन्थनी फाउचीले चेतावनी दिएका छन्।  देशमा कोरोना महामारी संक्रमण फैलन नरोकिएकाले विदेशयात्रामा लगाइएको प्रतिबन्ध तत्काल हटाउन नसकिने उनले बताएका हुन्।

    अमेरिकामा लकडाउन खुकुलो बनाउँदा महामारीको दोस्रो लहर पैदा हुने चेतावनी दिइएको छ। लकडाउन हटाएपछि अहिले अमेरिकाका कैयौं शहरमा संक्रमण तीव्र गतिमा फैलिएको छ।  ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४३ हजार नाघ्यो ब्राजिलमा कोरोना संक्रमितको मृत्युदर निकै तीव्र गतिमा बढिरहेको छ। अहिलेसम्म त्यहाँ ४३ हजार ३३२ जनाको मृत्यु भइसकेको छ।  कोरोनाबाट अतिप्रभावित मुलुकको सूचीमा ब्राजिल अहिले दोस्रो स्थानमा छ।  अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् भने मृत्यु हुनेको संख्या पनि सोहीअनुसार छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑