• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    स्वास्थ्य मन्त्रीलाई साँसद यादवको ज्ञापन नरायणीको कोभिड अस्पतालको २ बिकल्प आँखा भवन र कलैया अस्पताल

  • वीरगंज संजाल
  • May 5, 2020, 2:32 pm
  • ६२०७

    वीरगन्ज बैशाख २३
    विश्वब्यापी फैलिएको कोरोना (कोविड(१९) भईरसको जोखिम चौतर्फी रुपमा ब्याप्त रहेको बेला कोरोना अस्पतालमा रुपान्तरिक नारायणी अस्पताललाई साबिक सरह आम उपचारमा ल्याउन पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदिप यादवले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आज ज्ञापनपत्र बुझाएका छन् । साँसद उमाशंकर अगरियासंगै मन्लायल पुगेका साँसद यादवले बीरगन्ज क्षेत्रमा स्वास्थ्य सेवाको मुख्य आधार रहेको नारायणी अस्पताललाई कोरोना अस्पताल बनाइएपछि बिभिन्न समस्या सिर्जना भएको हुनाले सो कोरोना अस्पताल (कोविड उपचार केन्द्र)लाई तत्काल नारायणी अस्पतालको मुल भवनबाट हटाएर त्यहाँ साबिकको सबै स्वास्थ्य उपचार सेवा आम मानिसको लागि खुल्ला गर्न माँग गरेका छन् ।

    ‘भन्नको लागि प्रदेश २ मा कोरोना उपचारको निम्ति ४ वटा अस्पताल रहेका छन, उपचारको लागि भने एकमात्र बीरगन्जको नारायणी अस्पताल प्रयोगमा छ । अस्थायी राजधानी जनकपुर सहित अन्यत्र तोकिएको कोरोना अस्पताल छ, तर उपचार सेवा छैन,’ स्वास्थ्यमन्त्री ढकाललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘देश को एक मुख्य शहर को रुपमा रहेको बीरगंजको नारायणी अस्पताल अहिले प्रदेश कै कोरोना संक्रमितहरुको उपचारको चाँप खपीरहेको छ । यसो हुँदा उक्त अस्पताल मा नियमित चेकजाँच गराउन आउने गरेका पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका सर्ब साधारणहरुले सास्ती खेप्नु परेको छ ।’
    नारायणी अस्पतालमा आउने आम बिरामी अहिले बीरगन्जको उपचारको लागि अन्य निजी अस्पतालमा जादा अनुचित आर्थिक दोहनमा परिरहेको र गरिब तथा बिपन्नको लागि स्वास्थ्य सेवाको आधार लगभग बन्द भएको अवस्था रहेको भनी उनले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए । उनले कोरोना (कोभिड–१९) अस्पताल नारायणीबाट सारेर कहाँ लैजान सकिन्छ भन्ने बिषयमा दुई वटा बिकल्प सुझाव स्वरुप मन्त्री ढकाललाई दिएका छन् ।

    एक, अस्पतालको मातहतमा सडकभन्दा पश्चिममा रहेको प्रशासनिक भवनभन्दा उत्तर अँखा बिभागको भवन (कोविड उपचार केन्द्र)को लागि प्रयोगमा ल्याउन सकिने विकल्प देखिएको । वा दोस्रोमा पर्सा, बारा र रौतहटको बीचमा पर्ने तथा सर्लाहीसम्मको बिरामीको लागि तुलनात्मक रूपमा नजिक पर्ने र स्तरीय सडकमार्ग जोडिएको वीरगन्जभन्दा मात्र ११ किलोमिटर पुर्वमा रहेको सरकारद्वारा पुर्वघोषित ’कोरोना अस्पताल’मध्येको बारा जिल्लाको कलैया अस्पतालमा कोभिड–१९ को उपचार सेवा अबिलम्ब संचालनमा ल्याएर नारायणी अस्पताललाई साबिक सरह आम उपचारमा ल्याउन यादवले सुझावसहित माग उठाएका छन् ।


    उपयुुक्त व्यवस्थापन गरी कोरोना अहिले संचालित रहेको नारायणी अस्पताललाई आम सर्वसाधारण जनताका नियमित उपचार सेवामा संचालन गर्न माँग गर्नुका साँथै संक्रमितहरुको जाँच र उपचारको लागी अति आवश्यक रहेको रेपिड डायग्ना ‘स्टिक टेस्ट (आर.डी.टी.) किट र भाईरल ट्रान्सपोर्ट मेडीअम (भि.टी.एम) आवश्यक भएकोले तत्कालै उपलब्ध गराउन माग समेत उनले मन्त्रालयसंग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑