Happy Marriage Anniversary -मनोजा चौधरी & जितेन्द्र चौधरी
वीरगंज संजाल
Apr 29, 2020, 12:30 am
१३११६
शेयर
Happy Marriage Anniversary -मनोजा चौधरी & जितेन्द्र चौधरी |
मैले जीवन को आर्थ बुझ्न सबै सब्दकोष पल्टाएर हेर्य तर केहि पाइन! तर जब हाम्रो विवाह भयो, त्यो दिन मैले तिम्रो आँखा मा हेर्य र मैले “सबै पाएँ” !!! हाम्रो बैवाहिक वर्षगाँठ को शुभकामना !!! हप्प्री मऋअगे अन्निवेर्सर्य्, मेरी जीवनसाथी ।
तिमि जस्तो अचम्म लाग्दो जीवनसाथी पाउनुमा म आफुलाई धेरै नै भाग्येमान ठान्दछु किन कि मेरो अपुरो जीवन लाई पुरा तिमीले नै गरिदिएको थियो केहि वर्ष अघि ठिक येहिँ दिन बाट!
सब्दकोशको कुनै सब्दले पनि ब्याख्या गर्न सक्दैन कि म हजुर संग कति गहिरो प्रेम मा परेको छु भनेर, मैले हजुरलाई पहिलो पटक देखेको दिन देखि मेरो अन्तिम धड्कन रहुन्जेल सम्म! हजुर मेरो प्रेम मात्र होइन, हजुर त मेरो आत्मा हुनुहुन्छ!
हामीले सँगै बिताएका सबै वर्ष र हामीले बनाएका विशेष सम्झनाहरूको लागि धेरै आभारी छु। आज , भोली र जीवन भर यसरी नै मिठो समझना बनाउदै जाउ ।