• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना भाइरसबाट विश्वमा संक्रमितको संख्या ३० लाख नाघ्यो, दुई लाख ११ हजारको मृत्यु

  • वीरगंज संजाल
  • १६ बैशाख २०७७, मंगलवार ०९:२१
  • २६९१

    काठमाडौं | कोभिड-१९ को संक्रमणबाट विश्वभर ३० लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म ३० लाख ४० हजार सात सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

     

    तथ्यांक अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपेली रोग नियन्त्रण तथा रोकथाम केन्द्र र विश्वभरका सरकारी स्वास्थ्य संस्था र स्थानीय सञ्चार माध्यमहरुबाट तथ्यांक संकलन गरिरहेको छ।

     

    तथ्यांक अनुसार हालसम्म दुई लाख ११ हजार एक सय ६७ जनाको मृत्यु भइसकेको छ। तथ्यांकअनुसार हालसम्म अमेरिकामा मात्र नौ लाख ८८ हजार एक सय ८९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको र ५६ हजार दुई सय ५५ जनाको मृत्यु भइसकेको छ। अमेरिकाको न्यूयोर्क शहरमा मात्र १७ हजार पाँच सय १५ जनाको मृत्यु भएको छ।

     

     

     

     

     

     

     

    त्यस्तै, दोस्रो स्थानमा रहेको स्पेनमा दुई लाख २९ हजार चार सय २२ जना मानिस संक्रमित भइसकेका छन्। यहाँ २३ हजार पाँच सय २१ जनाको मृत्यु भइसकेको छ।

    संक्रमणको तेस्रो स्थानमा रहेको इटालीमा एक लाख ९९ हजार चार सय २२ जना संक्रमित हुँदा २६ हजार नौ सय ७७ जनाको मृत्यु भइसकेको छ।

    फ्रान्समा एक लाख ६५ हजार नौ सय ४३ जना संक्रमित भएका छन्। यहाँ २३ हजार तीन सय २७ जनाको मृत्यु भएको छ। त्यस्तै जर्मनीमा एक लाख ५८ हजार सात सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यहाँ ६ हजार एक सय २६ जनाको मृत्यु भइसकेको छ।

    बेलायतमा एक लाख ५८ हजार तीन सय ४८ जना संक्रमित हुँदा २१ हजार एक सय ५७ जनाको मृत्यु भइसकेको छ। एसियाली मुलुकहरु मध्ये सबै भन्दा बढी संक्रमित टर्कीमा छन्। त्यहाँ एक लाख १२ हजार दुई सय ६१ जना संक्रमित हुँदा मृतकको संख्या दुई हजार नौ सय पुगेको छ। टर्की मध्य पूर्वी देश हो र यसको केही हिस्सा पश्चिम युरोपको पाल्कन प्रायद्वीपमा समेत पर्दछ।

    त्यस्तै अर्को एसियाली मुलुक एसियाली मुलुक इरानमा संक्रमितको संख्या ९१ हजार चार सय ७२ जना संक्रमित भएका छन्। यहाँ मृतकको संख्या पाँच हजार आठ सय ६ छ।

    त्यस्तै रुसमा ८७ हजार एक सय ४७ जना संक्रमित भएका छन्। यहाँ मृतकको संख्या सात सय ९४ जना रहेका छन्।

    कोरोना भाइरसको इपिसेन्टर चीनमा संक्रमितको संख्या ८३ हजार नौ सय १८ छ। यहाँ मृतकको संख्या चार हजार ६ सय ३७ छ।

    अर्को छिमेकी भारतमा संक्रमितको संख्या २९ हजार चार सय ५१ पुग्दा नौ सय ३९ जनाको मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ।

    नेपालमा हालसम्म संक्रमितको संख्या ५२ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑