• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    भरपर्दा सोसियल मिडिया मात्र हेरौं, नत्र निराशा बढ्न सक्छ

  • वीरगंज संजाल
  • १४ बैशाख २०७७, आईतवार ०६:४१
  • ३०२१

    काठमाडौं, १४ बैशाख । फेसबुक, ट्वीटर, युट्युबजस्ता सर्वप्रिय सोसल मिडियाहरु हामी ताजा सूचनाका लागि समेत प्रयोग गर्छौँ । विश्व अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला हामी कोरोना संक्रमितको संख्या कति पुग्यो ? भनी जान्न समेत सोसल मिडियाकै भरमा छौँ । स्वास्थ्य मन्त्रालयले समेत सोसल मिडयामार्फत नै सूचना दिइरहेको छ ।

     

    यस्तो बेला कतिपय हामीलाई कामै नलाग्ने, त्रास फैलाउने, निराशा बढाउने, नकारात्मकता फैलाउने जस्ता सूचनाहरु पनि सोसल मिडियामा टुप्लुक्क देखा पर्छन् । नचाहेरै पनि देखिने यस्ता सूचना सामग्रीबाट हामीलाई डर, निरासा फैलाइरहेको हुन्छ । तर सोसल मिडियामा आउने सूचना तथा सामग्री सही हो कि होइन भनी छुट्याउन पनि गाह्रो छैन । साथै सोसल मिडियाका राम्रा सामग्री हाम्रा लागि उपयोगी र ज्ञानबद्र्धक पनि हुन्छ ? सेन्टर फर मिडिया रिसर्चका सोसल मिडिया अध्ययन कर्ता उज्ज्वल आचार्यले सँगको कुराकानीमा दिनु भएका केही टिप्स ।

     

     

     

     

     

     

     

     

     

     

     

    सामान्य प्रयोगकर्ताले सोसल मिडियामार्फत आउने सूचना भरपर्दो र सही हो भनी कसरी छुट्याउने ? सोसल मिडियाबाट मात्रै होइन, अरू जुनसुकै स्रोतबाट आउने सूचनाहरू प्राप्त गरिहाल्ने बित्तिकै विश्वास गर्न हुँदैन । कुनै पनि सूचनालाई यो गलत कुरो हो कि रु भन्ने सोचेर आलोचनात्मक दृष्टि दिएर मात्रै ग्रहण गर्नुपर्छ । यद्यपी केही सामान्य उपायहरू छन् जसबाट सोसल मिडियामा प्राप्त सूचनाहरू भरपर्दो हो कि होइन भन्ने छुट्टाउन सकिन्छ । पहिलो, सूचनाको स्रोत हो । सूचना सेयर गर्ने व्यक्ति को हो, जे सूचना दिइरहेको छ, त्यस विषयमा उ जानकार हो कि होइन रु अथवा कुनै लिङ्क छ भने त्यो वेबसाइट चिनेजानेको भरपर्दो हो कि होइन ? भनेर हेर्ने हो ।

     

    दोस्रो, सेयर भएका कुराहरू उसका आफ्ना कुरा हुन् कि अरूले पठाएका कुरालाई सेयर मात्रै गरेको हो ? आफ्नै अनुभव नभएका र रे भनेर गरिएका सूचनाहरूमा भर पर्न हुन्न । सोसल मिडिया जो कसैले पनि चलाउन सक्छ र त्यसमा आएका कुराहरू व्यक्तिगत हुन् त्यसैले विश्वसनीय हुँदैन भनेर सोच्नु नै ठिक हो । भरपर्दो र सही सूचनाहरू चाहिँ विषयमा जानकार व्यक्तिले आफैँ लेखेका वा नाम चलेका र विश्वसनीय मिडिया वा स्रोतबाट आएका हुन्छन् । चिकित्सकले स्वास्थ्यसम्बन्धी लेखेको कुरा ठिक हुने सम्भावना धेरै हुन्छ । तर इञ्जिनियर वा शिक्षकले सेयर गरेका अस्पताल वा स्वास्थ्यका कुरा सही नहुने सम्भावना रहन्छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑