• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालमा सबै रोगका उपचार गर्न माग गर्दै थाल ठटाएर वीरगन्जमा प्रदर्शन

  • वीरगंज संजाल
  • १३ बैशाख २०७७, शनिबार १८:२६
  • ४०१३

    वीरगन्ज | सरकारले कोबीड १९ अस्पताल बनाएको वीरगन्जको नारायणी अस्पतालमा पुन सबै रोगका बिरामीको उपचार र अन्य सेवा सुचारु गर्न माग गर्दै शनिबार थाल ठटाएर प्रदर्शन गरिएको छ । लकडाउनबीच आदर्शनगरमा स्थानीयले शनिबार सडकमा निस्किएर सामाजिक दुरी कायम राख्दै थाल ठटाउनुका साथै थपडी बजाएर र सिट्ठी फुकेर प्रदर्शन गरेका हुन् ।

     

    सरकारले चैत ३० मा कोबीड १९ हस्पिटल तोकेपछि नारायणी अस्पतालमा बैशाख २ देखि कोबीड १९ बाहेकका अरु सबै उपचार र सेवा बन्द गरिएको छ । ४ जिल्लाको बिरामीको उपचार हुने महानगरको एक मात्र सरकारी अस्पतालको उपचार सेवा बन्द गरिँदा आर्थिक रुपमा कमजोर र मध्यम वर्गीय बिरामी उपचार नपाएर समस्यामा परेको प्रदर्शनकारीको भनाइ छ ।

     

     

     

     

     

     

     

     

     

     

    सरकारी अस्पतालको उपचार सेवा यथशीघ्र सुचारुका लागि सरकार, महानगर र स्थानीय प्रशासनलाई दबाव दिन सडकमा थाल ठटाउनुका साथै सिट्ठी पनि फुकेर प्रदर्शन गरिएको स्थानीय काँग्रेस नेता बैकुण्ठ श्रीवास्तवले बताए ।

     

    यसअघि शुक्रबार वीरगन्जकै घण्टाघरमा नेविसंघ र बिहीबार छपकैयामा जनता समाजवादी पार्टीले पनि नारायणी अस्पतालको उपचार सेवा सुचारुको माग गर्दै सडकमा प्रदर्शन गरेका थिए ।

     

    सरकारले  कोबीड १९ अस्पताल बनाएको नारायणी अस्पतालमा हाल कोरोनाका ५ जना संक्रमित उपचाररत छन् । शनिबार नै वीरगन्जमा विधार्थीहरुले लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपालका विधार्थीहरुलाई उद्दार गरी नेपाल फर्काउन माग गर्दै प्रदर्शन गरेका छन् ।

    घण्टाघर चोकमा जनता समाजवादी पार्टी निकटका विधार्थी संगठनले सामाजिक दुरी कायम राख्दै प्रदर्शन गरेको विधार्थी नेता मधुसुदन चौरसीयाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑