• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मस्जिदका कसैले स्वाब टेस्ट गराउन छुट्नु भयो? जिल्ला प्रशासनमा सम्पर्क गर्नू ,मुस्लिम आयोग

  • वीरगंज संजाल
  • १२ बैशाख २०७७, शुक्रबार २१:५९
  • ३५३३

    मुस्लिम आयोगले मस्जिदमा बस्दै आएका कसैले पनि स्वाब टेस्ट गराउन छुटेको भए जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

     

    शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले परीक्षण गराउन कोही छुटेका छन् भने प्रशासन कार्यालमा सम्पर्क गर्न आग्रह गरेका हुन्।

     

    ‘हरेक जिल्लामा रहेका अनुगमन समिति र स्वास्थ्यकर्मी गएर स्वाब टेस्ट गर्न सहयोग गरेकोमा स्वास्थ्य मन्त्रालयलाई आभार व्यक्त गर्दछु,’उनले भने,’यदि अहिले पनि कोही छुटेका वा फसेका छन् भने प्रशासन कार्यालयमा गएर सरकारलाई सहयोग गर्न आग्रह गर्दछु।’

     

    बिहीबार र शुक्रबार काठमाडौं उपत्यकामा रहेका धर्मगुरू र केही कर्मचारीहरू सबैको स्वाब चेक गराइसकेको उनले जानकारी दिए।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    त्यसैगरी शनिबार देखि( भोलि) सुरू हुने रमजानमा मस्जिदमा नमाज नपढिकन घरमै पढ्न विशेष आग्रह गर्न चाहन्छु,’ भने,’महामारी कुनै जात धर्मलाई लक्ष्य गरी आउँदैनजानको विशेष नमाज पनि घरबाटै पढ्न आग्रह गरेका छन्।

     

    ‘ त्यसैले सबैले लकडाउन पूर्ण रूपमा पालना गर्नुपर्छ।’

     

    आयोगले जमातीका अगुवाहरूसँग कुराकानी गरी सम्पूर्ण विवरण लिइसकेको जानकारी दिए।

     

    ‘जमातीका अगुवाहरूलाई बोलायौं र सबै डाटा संकलन गर्‍यौं,’उनले भने,’सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, गृह मन्त्रालयमा डाटा बुझाइसकेको अवस्था छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑