लकडाउनलाई मद्देनजर गर्दै डेसिमल कलेजद्वारा अनलाईन पठन्- पाठन सुरु
वीरगंज संजाल
८ बैशाख २०७७, सोमबार ०१:०३
७१२३
बिरगंज | विश्वव्यापी रुप मा फेलिएको कोरोना भाइरस छिमेकी राष्ट हरुमा पनि तिब्र रुपले फैलिरहेको छ । एसैसन्दर्भमा हाम्रो देशलाई पनि उच्च सम्भावित जोखिममा रहेको हुनाले उक्त महामारीलाई मध्यनजर गरी सरकारले लोक डाउन को घोष्णा गर्यो जस्ले धैरै जसो बिधयार्थिहरु पढाई बाट टाढिडै गैरहेको अवस्थाअ छ ।
यस्लाई निउनिकारणन गर्नको लागी बिरगंजको पानीटन्कीमा रहेको डेसिमल कलेजले अनलाईन पठन्- पाठन सुरु गरेको छ ।कलेजले लकडाउन अवधीभर आफ्नो बिभिन्न संका य – ब्य्वस्थापन्, कानुन्, शिक्छा तथा होटल म्यानेज्मेन्ट्का ११ र १२ कक्षाका बिधार्थीहरुको लागी अनलाईन पठन्- पाठन सुरुवात गरेको छ । डेसिमल कलेजले अनलाईन पठन्- पाठन एहि बैशाख ५ गते देखी गरेको छ।
कलेजकै प्रध्यापक तथा बिद्यार्थीहरुले यो कलेज छेत्रमा नबिन्तम सुरुवातले आउदो फाइनल परकिक्षाको लागी धेरै प्रभावकारी हुने बताएका छन् ।
बिद्यार्थीहरुलाई यस कोरोना महामारीको बेला घरमै बसी कोरोना भाइरसलाई भगाउनको साथै पढाईप्रती निरन्तर ध्यानरही रहोस भने उधेश्यले यो प्रबिधीको सुरुवात गरेको डेसिमल कलेजका अध्यक्छ सन्नी दुबेले जानकारी दिए ।
“यस प्रबिधीले हाम्रा बिद्यार्थीहरु कलेजगएकै जस्तो महसुस हाेस्” डेसिमल कलेजका प्रमुख तथा निर्देशक डा. सुश्मा तिवारीले बताईन ।
तेस्तै अर्का निर्देशक रन्जित पन्डितका अनुसार प्रदेश नम्बर -२ कै उत्कृष्ट कलेजको रुपमा स्थापित गर्न र बिद्यार्थीहरुलाई हर बखत सुबिधा दिनमा कुनै कसर नछाडिने बताउनु भयो ।