• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अटेर गर्नेलाई फकाएर आइसोलेसनमा पुर्‍याइयो

  • वीरगंज संजाल
  • ६ बैशाख २०७७, शनिबार २१:३७
  • २५९३

    चितवन | गत बुधबार साँझ ६३ वर्षीय आमा र उनका २७ वर्षीय कान्छा छोरा र्‍यापिड डायग्नोसिस टेष्ट गरेर घर फर्किँदै थिए। घर नपुग्दै उनीहरुलाई लिन गाडी आयो। आरडिटीमा पोजिटिभ देखिएको कुरा उनीहरुलाई थाहा दिइएन। स्थानीयले रिपोर्टमा केही नदेखिए पनि भरतपुरबाट कागज लिएर बस्दा ढुक्क हुने भन्दै भरतपुर अस्पताल पठाइएका थिए।


    अस्पतालको आइसोलेसनमा राख्न खोज्दा उनीहरु बस्न मानेनन्। पोजेटिभ देखिएकोले निर्देशिका अनुसार आइसोलेसनमा बस्न आग्रह गर्दा आफुहरुलाई केही नभएको भन्दै अटर गरेका थिए। आइसोलेसनमा राख्दा उनीहरुले आफुहरु सुविधायुक्त ठाउँमा बसेको भन्दै आनाकानी गरेपछि चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई कडा रुपमा प्रस्तुत भएका थिए। कोरोना संक्रमणको शंका लागेपछि संक्रमित दुई जनालाई अस्पतालको आइसोलेसनमा फकाएर पठाइएको थियो। अहिले तीनै जना आइसोलेसनमा छन्। दुई जना संक्रमित र ति महिलाको माइला छोरा छन्। माइला छोरामा संक्रमण भने देखिएको छैन्। उनलाई पनि निगरानीमा राखिएको छ। उनको फेरि परिक्षण गरिने छ।


    जबरजस्ती उनीहरुलाई आइसोलेसनमा बस्दा पनि उनीहरु कोरोना संक्रमण फेला भएको पत्याउनै चाहेनन्। सुरुको दिनमासँगै बसेका थिए। अस्पतालका मेसु डा. श्रीराम तिवारीका अनुसार पोजेटिभ हुनै सक्दैन भन्दै अटेरका गरेका थिए। ‘हामी आमालाई छोडदैनो भनेर सुरुमा तीन जना अटेर गरेर झगडा नै गर्न खोजे’ उनले भने ‘सिसि क्यामेराबाट हेरेर फोनबाट कराएपछि मात्र अलग अलग बसे।’


    चितवनमा फेला परेका कोरोना संक्रमितको सम्पर्कमा आउनेको खोजि थालिएको छ। बेलायतबाट फर्किएपछि उनीहरुले भेटघाट गर्ने र सम्पर्कमा आएकाहरुको खोजि गर्न थालिएको छ।  बढी आवतजावत गर्ने, घरभित्र पस्ने, चकलेट खानेको सूची बनाइएको छ। त्यसरी सम्पर्कमा आएकाहरुलाई  शनिबार साँझबाटै क्वारेन्टाइनमा राखिने तयारी गरिएको छ। सोही वडामा रहेको ब्रम्हनगर माविमा क्वारेन्टाइनको ब्यवस्था गरिएको वडाध्यक्ष बुद्धिराज थपलियाले बताए।


    शनिबार दिनभर उनीहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीको नेतृत्वमा टोली खटिएको थियो। तिवारीका अनुसार आवश्यकता अनुसार आरडिटी र पिसिआरबाट परिक्षण गरिने छ। उक्त वडालाई आवतजावतमा रोक लगाउँदै शिल गरिएको नगर प्रमुख प्रभा बरालले बताइन। घरमै क्वारेन्टाइनमा रहन आग्रह गर्दा पनि उनीहरुले अटेर गरेका थिए। बरालले आफै पुगेर सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेकी थिईन। कोरोना भएको पुष्टि भएपछि गाउँ नै त्रसित बनेको छ।


    राप्ती नगरपालिका-८ स्थित ब्रम्हनगरका दुई जनामा कोरोना संक्रमण भएको हो। ६३ वर्षीय आमा र उनका २७ वर्षीय छोरामा कोरोना देखिएको हो। बुधबार उनीहरुको आरडिटी गरिएको थियो। भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा परिक्षण गर्दा पोजिटिभ देखिएपछि पुष्टि गर्नका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशाला लगिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट शुक्रबार राति कोरोना संक्रमण भएको पुष्टि भएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑