• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जमा कोरोनाको छुटै अस्पताल संचालन गर्न प्रदेश सरकारको विज्ञटोलिद्वारा स्थलगत सम्भाव्यत अध्ययन:

  • वीरगंज संजाल
  • Apr 7, 2020, 5:15 pm
  • ४३४९

    वीरगञ्ज।प्रदेश नं। २ को सरकारले कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण रोकथाम र उपचारको लागी गठन गरेको विज्ञहरुको टोलीले मंगलबार वीरगञ्जका विभिन्न अस्पतालहरुको सम्भाव्यत स्थलत  अध्ययन गरेको छ ।

    वीरगञ्जमा कोरोना रोगको छुटै उपचारका लागी  विशेष अस्पताल स्थापना गर्ने माग गरिएपछी प्रदेश सरकारले गठन गरेको  चिकित्सकहरुको  टोली मङ्गलबार महानगरका विभिन्न अस्पतालमा पुगेर चिकित्सक तथा प्रबिधिहरुसगं छलफल गर्दै  अस्पलता संचालनको उपयोगीता बारे अध्ययन गरेको हो । सम्भाव्यत अध्ययन गर्ने टोलीमा सुरेन्द्र यादव, विजय सिंह, राम एकबार साह, नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायलगयातको सहभागिता थियो ।

     

    वीरगञ्जबाट शोमबार प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी तथा चिकित्सक सहितको टोलीले प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग उनको कार्यालय पुगेर मा वीरगन्जकोराना रोगको नियन्त्रण तथा उपचारका लागी  विशेष व्यवस्था गर्न ध्यानाकर्षण गराएको थियो ।मुख्य मन्त्रीसगंको भेटघाटमा  प्रदेशको सर्लाहिदेखि वीरगन्जसम्मका रोगीहरुको विशेष चाप रहेको वीरगञ्जमा कोरोना रोगको उपचारका लागी छुटै कोबिड अस्पताल स्थापना गर्न  माग समेत गरिएको थियो ।

    मुख्यमन्त्री लालबाबु राउत गदीको विशेष पहलमा प्रदेश सरकारको चिकित्सकहरुको विज्ञटोलीले वीरगञ्ज स्थित नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर हस्पिटल, नेसनल ट्रेडिङ्ग र कृषी ज्ञान केन्द्रमा कोरोना भाइरसका लागी विशेष अस्पताल स्थापन गर्न सम्भाव्यत अध्ययन गरेको सांसद प्रदिप यादवले बताउनु भयो ।

    सांसद प्रदीप यादवको नेतृत्वमा गएको टोलीले वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर हालका लागी कोरोनाको विशेष अस्पताल बनाउन सकिने बताएका छन् ।

     

    प्रदेश सरकारको टोलीले हालका लागी गण्डक स्थित वीरगञ्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर  कोरोना रोगको विशेष अस्पताल बनाउन सकिने उपयुक्त बाताबरण रहेको बताएका छन, सांसाद यादवले भने, ’तर अहिले निश्चित भने भइसकेको छैन, अध्ययन टोलीले प्रतिवेदन सार्वजनिक नगरे सम्म केहि भन्न सकिंदैन’ तर छिटो भन्दा छिटो अस्पतालको स्थापना गर्ने पक्षमा हामी सबै रहेको सांसदको भनाइ समेत रहेको थियो ।

     

    त्यसैगरी सांसाद यादवले प्रदेश सरकारले उपलब्ध गराएको ५५ थान पीपीई सेट, एन ९५ मास्क, पञ्जा र अन्य स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण समेत गरेका छन् ।चौधरी फाउन्डेशनले प्रदेश नम्बर २लाई सहयोग स्वरुपमा प्रदान गरेका उक्त स्वास्थ्य सामग्री एक कार्यक्रम बिच सांसद यावदले नारायण अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायलाई हस्तान्तरण गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग
  • राष्ट्रियसभा बैठक प्रारम्भ
  • बुधबार प्रतिनिधिसभा बैठक बस्दै
  • धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    News

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    News

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    News

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑