• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    अमेरिकाले फर्कायो नेपालमा रहेका आफ्ना नागरिक

  • वीरगंज संजाल
  • १९ चैत्र २०७६, बुधबार ०७:५२
  • १७४५

    काठमाडौं | अमेरिकाले पनि नेपालमा रहेका आफ्ना नागरिक र ग्रिनकार्ड होल्डरलाई फिर्ता गरेको छ। नेपालस्थित अमेरिकी दूतावासको अगुवाइमा तीन सय अमेरिकी नागरिक र अमेरिका स्थायी बसोवास भएकाहरू मंगलवार बिहान वासिङटन डीसीतर्फ लागेका हुन्। उनीहरू नेपालमा लकडाउन भएपछि अड्केका थिए। आफ्ना नागरिक अड्किएपछि मंगलवार बिहान कतार एअरलाइन्सको चार्टर उडानमा आफ्ना नागरिकलाई त्यसतर्फ लगेको दूतावासले जनाएको छ।

    अमेरिकी राजदूत र्‍याण्डी बेरीले लकडाउन र हवाई उडान स्थगनका कारणले स्वदेश फर्कन नसकेकालाई फर्काउन अमेरिकी दूतावासको वेबपेजमार्फत पहल गरेका थिए। मुलुक फर्कन चाहेमा सम्पर्क गर्न भन्दै आह्वान गरेको उक्त सामाजिक सञ्जालको पोष्टले नै अधिकांश नागरिक दूतावासको सम्पर्कमा पुगेका थिए।

    अमेरिकीले यहाँबाट डीसीको डुलेस विमानस्थल पुर्‍याउने गरी कतार एअरलाइन्स चार्टर गरेको थियो। त्यही चार्टरमा करिब तीन सयजनालाई मंगलवार लगेको हो। छुटेकालाई आगामी बिहीवार लैजाने तयारी पनि दूतावासले गरिरहेको अमेरिकी दूतावासले जनाएको छ। विभिन्न जिल्लामा अल्झिएका आफ्ना नागरिकलाई फर्काउन दूतावासले सूचना जारी गरेको थियो। सूचनाको आधारमा जम्मा भएका अमेरिकीलाई मंगलवार बिहान १० भन्दा बढी गाडीमा त्रिभुवन अन्तरराष्टिय विमानस्थलमा ल्याएर उनीहरूलाई चार्टर उडानमा पठाएको हो।

    राजदूत स्वयंले आफ्ना नागरिकलाई यहाँ रहने वा जाने धारणा राख्दै आएका थिए। उनले मंगलवार आफ्ना नागरिक र अमेरिकामा स्थायी बसोवास गर्ने केही गैर आवासीय नेपालीलाई समेत उनले विमानस्थल पुगेर बिदाइ गरेका थिए। यसअघि यूरोपेली महासंघ (ईयू) ले आफ्ना नागरिक फिर्ता लगेको थियो। दुई विमान चार्टर गरेर जर्मनीले आफ्ना चार सय जर्मन र अन्य यूरोपेली मुलुकका नागरिक गरी ६०८ जना फर्काएको थियो। त्यस्तै अष्ट्रेलियाले बुधवार आफ्ना नागरिक फर्काउँदै छ। यूरोपेली र अमेरिकीले कतार एअरलाइन्स उपयोग गरे पनि अष्ट्रेलिया सरकारले भने नेपाल वायुसेवाको उपयोग गरेर आफ्ना नागरिक फर्काउने तयारी गरेको हो।

    सबै विदेशीले आफ्ना नागरिकलाई काठमाडौं ल्याउनेदेखि अन्य सहकार्यमा नेपाल सरकारले गरेको सहयोगप्रति खुशी व्यक्त गर्दै असजिलो समयमा आफूहरूलाई साथ दिएको भन्दै आफ्नो मुलुकमा रहेका नेपाली नागरिकलाई पनि उत्तिकै ध्यान दिने जानकारी दिएका छन्।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत
  • वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै
  • पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत
  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    बाराको कलैया बजारमा अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई कारवाही

    त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, १० बिगाहा खेतमा बाढी

    बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

    निजी विद्यालयको शुल्कको विरोध

    निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    News

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    News

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑