• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    कोरोना संक्रमणको पहिचान गर्न स्थानीय तहलाई मुख्यमन्त्रीको आग्रह

  • वीरगंज संजाल
  • १९ चैत्र २०७६, बुधबार ०७:४७
  • १०९३

    विराटनगर। प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न स्थानीय  तहहरूलाई निर्देशन दिएका छन्।

    कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समितिको मंगलबारको बैठकमा मुख्यमन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्।

    विदेशबाट आएका, होम क्‍वारेन्टाइनमा रहेका र क्‍वारेन्टाइनमा राख्नुपर्नेको तथ्यांक संकलन गर्न उनले आग्रह गरे।

    प्रदेश-१ कोरोना रोकथाम, प्रतिरक्षा र उपचार निर्देशन समितिको अध्यक्ष समेत रहेका राईले विशेष हेरचाह गर्नुपर्ने सुत्केरी, गर्भवती, अपांगता भएकाहरू र दैनिक ज्यालादारीमा काम गर्नेहरूको विवरण पनि संकलन गर्न आग्रह गरे।

    विपन्न र दैनिक ज्यालादारीमा जीविका चलाउनुपर्नेहरूलाई स्थानीय तहबाटै राहत उपलब्ध गराउन र सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउने पनि बताए।

    बैठकले कोरोना भइरसको संक्रमणविरुद्ध पालिकाहरूको नेतृत्वमा स्थानीय तहमा विभिन्‍न समिति गठन गर्ने, राहत वितरणमा एकद्वार प्रणाली अपनाउनेलगायत निर्णय गरेको छ।

    लकडाउनको अवधिमा कृत्रिम अभाव हुन नदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोको संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ। समितिका सदस्यमा राज्यमन्त्रीहरू, विपक्षीदलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाका नेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख न्यायाधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहाकार छन्।

    तत्काल राहत, उद्धार, उजुरी, गुनासो र सुझाव भए प्रदेश सरकारको कोरोेना सूचना डेस्क र मोबाइल एपमार्फत जानकारी दिनसमेत बैठकले सबैलाई अपिल गरेको छ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}
  • हैजा संक्रमितको संख्या १४ पुग्यो
  • मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा
  • सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती

    तपाईँमा पनि हातगोडा बाउँडिने समस्या छ ? कारण यस्तो हुनसक्छ

    न्युजलाइ छोप्न बिरगंज बसपार्कमा छापामारी

    वीरगञ्ज-रक्सौल नाका हुँदै भारत प्रवेश गर्न लागेका एक नाईजेरियाली नागरिक पक्राउ

    मुख्यमन्त्रीले मधेशका युवाहरुको समुचित व्यवस्थापनका लागि मधेश सरकार अग्रसर

    २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा वडाध्यक्षससिहत दुई जना पक्राउ

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती

    न्युजलाइ छोप्न बिरगंज बसपार्कमा छापामारी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ आमा लालसरी{उराव समुदायका पहिलो पाइलट}

    News

    हैजा संक्रमितको संख्या १४ पुग्यो

    News

    मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

    News

    सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो

    News

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑