• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा ३ सय ४९ जना क्वारेन्टाइनमा

  • वीरगंज संजाल
  • १९ चैत्र २०७६, बुधबार ००:२३
  • ४९६३

    बर्दिबास | प्रदेश २ मा ३ सय ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारत, कतार, साउदी अरेबिया, मलेसियालगायत देशबाट आएकालाई कोरोना संक्रमणको आशंकामा प्रदेशभरिका ८६ वटा क्वारेन्टाइनमा राखिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।

    सप्तरीमा १ सय ४७, सिरहामा ३४, धनुषामा २८, सर्लाहीमा ५७, रौतहटमा ६९, बारामा १४ जना गरि ३ सय ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। ‘७ जनाको स्वाब संकलन गरेर काठमाडौं पठाएका थियौं,’ उनले भने,‘सातै जनाको रिपोर्ट नेगेटिभ आएको छ।’ १५ दिनसम्म कोरोना संक्रमणको आशंका गरिएकालाई क्वारेन्टाइनमा राखेपछि मात्र घर पठाइने उनले बताए। संक्रमण फैलिन नदिन घरपरिवारसँग टाढा राखेर बाहिरबाट आएकाको स्वास्थ्य अवस्थाबारे विशेष निगरानी गरिएको छ।

    कोरोना संक्रमित र आशंकितलाई राख्न प्रदेश २ मा १ हजार ९ सय ९६ बेड व्यवस्थापन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिममा छ। धनुषा, महोत्तारीबाट खाडी मुलुकमा श्रम गर्न जानेको संख्या अत्यधिक छ। विदेश आउजाउ गर्नेको संख्या पनि धेरै छ।

    प्रदेश २ का ८ वटै जिल्लाको सीमा भारतसँग जोडिएको छ। सीमा नजिकैका स्थानीयको पारिवारिक सम्बन्ध पनि भारततिर छ। रातारात भारतबाट यता प्रवेश गर्नेको संख्या पनि धेरै नै छ।

    कोरोनाको जाँच प्रदेश २ मा अहिलेसम्म सुरु भएको छैन। सरकारले वीरगन्जको नारायणी अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा कोरोना परीक्षणका लागि ल्याब राख्ने निर्णय गरिसकेको छ।

    ‘हामीले कोरोना जाँचका लागि शंकास्पदको घाँटीको स्वाब संकलन गरेर काठमाडौं पठाउँदै आएका छौं,’ वरिष्ठ प्रशासक झाले भने,‘दुई–तीन दिन भित्रमा प्रदेशका तोकिएका अस्पतालमा कोरोना जाँचको ल्याब सेटअप भएर सुरु हुन्छ।’ उपकरणको व्यवस्था भइसकेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑