• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    स्वास्थ्यकर्मी भन्छन् – सरकार, जोखिममा काम गर्दैछौं, सुरक्षा कवच चाहियो

  • वीरगंज संजाल
  • १६ चैत्र २०७६, आईतवार १९:५८
  • २०७१

    भैरहवा | कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यर्मीले आवश्यक स्वास्थ्य सुरक्षा साम्रगीको माग गरेका छन् । नेपाल सि.एम.ए. संघले स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षा कवच पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) को व्यवस्था गर्न माग गरेको हो ।

    विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले देश नै लकडाउनको अवस्थामा रहेको र सिएमए स्वास्थ्यकर्मीले अति नै जोखिममा काम गरिरहेको हुँदा पीपीईको व्यवस्था गर्न संघले तीनै तहका सरकारसँग माग गरेको छ ।

    ‘अस्पतालमा विना स्वास्थ्य सुरक्षा कवच दिनहुँ विभिन्न प्रकारका बिरामीको स्वास्थ्य जाँच गर्दैछौं,’ संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्ययले भने, ‘ तर हालसम्म पनि आवश्यक स्वास्थ्य सुरक्षा साम्रगी उपलब्ध गराइएको छैन ।’

    विपदको अवस्था सर्वसाधरणहरु सुरक्षित रुपमा घरमा बसेको अवस्थामा स्वास्थ्यकर्मीहरु ज्यान जोखिमा राखेर दिनरात खटेर आफ्नो धर्म निभाउदै आएको भन्दै उनले प्रश्न गरे- के हामी स्वास्थ्यकर्मीहरुको परिवार छैन र ?

    संघका केन्द्रीय महासचिव लाल बहादुर खड्काले एक विज्ञप्ती जारी गर्दै नीजि स्वास्थ्य क्लिनिक संचालन गरेर स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था गर्न माग गरेका हुन् ।

    ‘गाउँमा पहिलो उपचार गर्ने वा सल्लाह मागिने स्थान नै पारोमेडिक्स (सिएमए) स्वास्थ्यकर्मीको क्लिनिक हो, जारी विज्ञप्तीमा भनिएको छ, ‘उक्त क्लिनिकबाट सेवा दिने सिएमए स्वास्थ्यकर्मीले आफु अति नै जोखिममा सेवा दिदाँ आवश्यक पर्ने सुरक्षा कवच पीपीई नपाएको गुनासो बढिरहेको छ ।’

    देशलाई अप्ठयारो परेको बेला सेवा दिने चाहना हुँदा हुँदै पनि क्लिनिक समेत बन्द गरी घरमै बस्ने स्थिति भएकोले स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुलाई पीपीईको व्यवस्था गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

    कोरोना संक्रमित बढ्दै गइरहेको अवस्थामा पनि जोखिममा बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सरकारले हाल सम्म स्वास्थ्य सुरक्षा कवच उपलब्ध गराउन सकेको छैन ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत
  • वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै
  • पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत
  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    बाराको कलैया बजारमा अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई कारवाही

    त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, १० बिगाहा खेतमा बाढी

    बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

    निजी विद्यालयको शुल्कको विरोध

    निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    News

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    News

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑