Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
देश
एनआईसी बैंकले टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने
वीरगंज संजाल
Mar 28, 2020, 8:57 pm
२६७४
शेयर
सिरहा । कोरोना भाइरस (कोभिड–१९) का कारण ‘लक डाउन’को मार खेपिरहेका आफ्ना ग्राहकका लागि
एनआईसी एशिया बैंकले प्रदेश नं २ का बिभिन्न जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।
टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी प्रदेशका आठ वटै जिल्लामा ग्राहक सहायता केन्द्र
सञ्चालनमा ल्याइएको बैंकका उप–प्रादेशिक कार्यालयका प्रमुख जितेन्द्रकुमार साहले जानकारी दिए ।
कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभर लक डाउन गरेपछि समस्यामा परेका ग्राहकले
घरभित्रबाटै आफ्ना गुनासा राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख साहले बताए ।
बैंकले प्रदेश राजधानी जनकपुरसहित पर्साको वीरगञ्ज, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर र
सिरहाको लहानमा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
चितवन निकुञ्जभित्र ९० करोडमा सडक कालोपत्र गर्ने इआईए प्रतिवेदन वन मन्त्रालय पुग्यो, युनेस्कोको सहमति लिन बाँकी
भारतीय विदेश सचिव मिस्री बुधबार नेपाल भ्रमणमा आउँदै
पर्साको जिराभवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा बुर्लाकोटी नियुक्त
पछिल्ला
मुख्य
लोकप्रिय

कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्न सर्वोच्चको परमादेश
सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
वीरगञ्जको लिंकरोडमा मोटरसाइकल चोरी गर्दै गरेका युवक रंगेहात पक्राउ
महिलालाई ‘बोक्सी’को आरोप लगाउँदै कुटपिट, घाइते महिलाको वीरगञ्जमा उपचार
चितवन निकुञ्जभित्र ९० करोडमा सडक कालोपत्र गर्ने इआईए प्रतिवेदन वन मन्त्रालय पुग्यो, युनेस्कोको सहमति लिन बाँकी
भारतीय विदेश सचिव मिस्री बुधबार नेपाल भ्रमणमा आउँदै
पर्साको जिराभवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा बुर्लाकोटी नियुक्त
कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑