• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    कोरोनाभन्दा पेटकै चिन्ता

  • वीरगंज संजाल
  • Mar 28, 2020, 4:56 pm
  • २५५९

    मलंगवा |कोरोना भाइस (कोभिड-१९) संक्रमणबाट बच्नका लागि सबैजना घरभित्र बसेपनि सर्लाही मलंगवाका राजनारायण यादव श्रीमतीसँगै खेतमा मसुरो उखाल्नमा व्यस्त छन् । मसुरो, चना, मटर, केराउ लगायतका दलहनबाली खेतमा सुक्दै गएपछि यादव ४ दिनदेखि श्रीमतीसँगै काम गर्दै आएका छन् । उनीजस्तै अरु किसान अहिले दलह नबाली उखाल्नमा व्यस्त रहेका छन् ।

    अहिले बालीहरु उखाल्न सकिएन भने खेतमै सुकेर जाने चिन्ताले किसानलाई सताउन थालेको छ । बाली सुक्न थालेपछि कोरोनाको प्रवाह नगरी अहिले किसान खेतमा जाने गरेको छ । कोरोनाको डरले मजदुर नपाएपछि आफै बाली उखाल्न लागेको राजनारायणले बताए। रोगको डर लागेपनि मास्क लगाएर खेतमा पनि काम गर्दै आएको उनले बताए । बाली घरमा ल्याएनौं भने वर्षभरी के खाने भन्ने चिन्ता छ । परिवारमा ६ जना छौं । ‘खेतकै कमाइले परिवार पाल्दै आएका छु,’ राजनारायणले भने, ‘बाली खेतमै नष्ट भयो भने वर्षभरी भोकै बस्नु पर्छ ।’

    ज्यानलाई जोखिममा राखेर भएपनि खेतमा बाली उखाल्न आउनु परेको छ । एकले १४ कट्ठामा दलहन बाली लगाएका छन्। सबै उखालेपछि थ्रेसरमा कटाउनु पर्छ । बाली भित्रियाउने अझै एक हप्ता लाग्छ। मलंगवाकै जलेश्वरी देवी यादवले अहिले किसानलाई एक महिना फुर्सद नहुने बताएकी छिन्  । मसुरो, चना, मटर, केराउ लगायतका बाली भित्रियाउने बितिकै गहुँ काट्ने समय आउँछ । त्यसपछि रहर काट्नु पर्ने समय हुन्छ ।

    घरभित्र लकडाउन भएर बस्यो भने बाली पुरै सखाप हुन्छ । दलहन बाली खेतमै झर्ने गरेको छ । ‘एक हप्ताभित्र बाली भित्रियाउनुपर्ने हुन्छ, ‘जलेश्वरीले भनिन् , ‘होइन भने वर्षभरी मुखमा दाल पर्दैन् ।’

    ‘अहिले कोरोनाको चिन्ताभन्दा बढी पेटको चिन्ता छ । दलहन बाली थोरै जमिनमा लगाएको छु । तर, गहुँ धेरै छ । लकडाउन लम्बियो भने कसरी गहुँ काट्ने त्यो चिन्ताले झन सताउन थालेको छ । मजदुर पनि घरबाट निस्कन सकेको छैन्,’ दलहनबाली भित्रियाउने समयमा लकडाउन भएपछि खेतमै बाली सुक्न थालेको जलेश्वरीले दुखेसो पोखिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग
  • राष्ट्रियसभा बैठक प्रारम्भ
  • बुधबार प्रतिनिधिसभा बैठक बस्दै
  • धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    News

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    News

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    News

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑