• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    प्राधिकरणको निर्णय उल्टियो, सिल्क एयरका सवै यात्रु क्वारेन्टाइनमा

  • वीरगंज संजाल
  • Mar 22, 2020, 3:30 am
  • ३०७३

    शनिबार राति ८ः३० बजे सिंगापुरबाट सिल्क एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग-यो । तर, उक्त विमानमा नेपाल प्रवेश गर्न रोक लगाइएको मुलुक नेदरल्याण्ड्सबाट समेत यात्रु आएको सूचना नेपाल नागरिक उड्ययन प्राधिकरणले पायो।

    यसपछि भने तत्कालै प्राधिकरणले उक्त विमान फिर्ता पठाउन निर्देशन दियो । प्राधिकरणले इन्धन भर्न दिने, तर कोही पनि यात्रु ओर्लन नदिई फिर्ता पठाउने निर्णय लिएको थियो । उक्त विमानमा रहेका ८५ यात्रु मध्ये एक जना नेपाली मुलका नेदरल्याण्ड्सका नागरिक थिए ।

    तिनै नागरिकका कारण विमानका कसैलाई पनि ओर्लन नदिई सिंगापुर नै फिर्ता पठाउने निर्देशन दिइएको प्राधिकरण स्रोतले जनाएको थियो । तर, राजनीतिक नेतृत्वबाट दबाव बढ्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नै यसको पहलकदमी लिए ।

    विमानस्थल आइपुगेका नेपालीलाई नै फिर्ता पठाउँदा आफ्नै नागरिकको जिम्मा लिन सरकार असफल भएको सन्देश जाने भएपछि मन्त्री भट्टराईले प्रशासनलाई दबाव दिए । मन्त्री भट्टराईकै निर्देशन पछि प्राधिकरणको बैठक लामै चल्यो ।

    अन्ततः तीन घण्टा बढी विमानमै बसेका यात्रुकाे स्वास्थ्य जाँच पछि ओरालिएको छ । ती सवै यात्रुलाई क्वारेन्टाइनमा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रशासन प्रमुख सागर आचार्यले बताए ।

    शनिबार नै बिना अनुमति विमानस्थलमा अवतरण गरेको थाई र एयर इन्डियाबाट आएका ६४ नेपालीलाई पनि क्वारेन्टाइनमै राखिएको छ । सरकारले शुक्रबार राति १२ बजेपछि खाडी लगायत दक्षिण कोरिया, जापान, इरान र युरोपेली मुलुकबाट नेपाल आउन रोक लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने
  • वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ
  • पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित
  • धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    सपारु गाइजात्रा समिती पर्सा द्वारा बिरगंजमा गाइजात्रा सभ्य एवं भव्य रुपले निकालियो

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    News

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    News

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    News

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    News

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑