• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना अवसर तथा चुनौथी विषयकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न { भिडियो }

  • वीरगंज संजाल
  • ८ चैत्र २०७६, शनिबार २०:०३
  • ५३११

    वीरगञ्ज । कोरोना अवसर तथा चुनौथी विषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वातावरण जिउने आधार, भोलुन्टियर समुह तथा वीरगञ्ज उधोग वाणिज्य संघको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम स्थलमा प्रवेश गर्नु अगाडी सहभागीहरुलाई मास्क तथा सैनेटाईजार प्रदान गरिएको थियो । साथै कार्यक्रमका सहभागिहरुकालाई करिब २/२ मिटरको दुरीमा बस्ने व्यवस्था मिलाइएको थियो ।

    वातावरण जिउने आधार संस्थाका जिल्ला अध्यक्ष रोहित वर्णवालको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय, डा. निरज सिंह र डा. लक्ष्मी थापा लगायतकाले कोरोना सम्बन्धी जिज्ञासाहरुका बारेमा प्रष्ट पारेका थिए ।कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्सा प्रहरी उपरिक्षक गंगा पन्त, वीरगञ्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेकपाका युवा नेता रहबर अन्सारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।साथै कार्यक्रममा पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले कोरोना  अवसर र चुनौतीका बारेमा प्रकाश पारेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले कोरोनाबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने बताए । साथै साबुन पानीले नियमित रुपमा साबुन पानीलै हात धुने बानी बसाल्न आग्रह गरेका थिए । यस्तै अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कनका लागि पनि सुझाव दिएका थिए ।वीरगञ्ज उधोग वाणिज्य संघको सभाहलमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सहजीकरण भोलुन्टियर समुहका संयोजक राजन श्रीवास्तवले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑