वीरगंज नारायणी अस्पतालका चिकित्सको भनाइ | केहो कोरोना वाइर्सको लक्षण र जोगिने उपाय
वीरगंज संजाल
६ चैत्र २०७६, बिहीबार २३:१६
८६३९
वीरगंज | पर्सा जिल्लामा एक युवकलाई नोबेल कोरोना वाइर्सको संक्रमण भएको आंशका गरीएको थियो | पर्सा जिल्ला पोखरीया नगरपालिका सतवरीया बस्ने २२ वर्षीय युवकलाई ज्वरो , रुघा खोकी लगातार आएपछि कोरोना वाइर्सको आंशका गर्दे उनी आफै बीरगंज नारायणी अस्पतालमा भर्ना हुन गएका थिए | भारतको दिल्लीमा अध्ययन गरेका ती युवक नेपाल आएको केही दिनमै रुघा खोकी , ज्वरो आएको हो | ती युवकको नारायणी अस्पतालमा उपचार भएपछि |
अस्पतालको चिकित्सकहरु ले चौरसियालाइ समान्य उप्चार गरि कोरोना को कुनै असर देखा नपरेकोले निज चौरसिया लाई उन्को घर पठाएका थियो ।”ज्वरो , रुघा खोकी आउनु बितीकै कोरोना वाइर्स भन्न मिल्दैन , रिर्पाेट नआएसम्म हामी केही बोल्न मिल्दैन” नारायणी अस्पतालका चिकित्सकले भने, तर नोबेल कोरोना वाइर्सको लक्ष्ण पनि यस्तै नै हो | हामीले सुरक्षा र सतकर्ता अपनाउन अति आवश्यक रहेको ती चिकित्सकले बताउनु भयो |