• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पोर्चुगलमा एक नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि, ७४ नेपालीलाई क्वारेन्टाइनमा राखियो

  • वीरगंज संजाल
  • ३ चैत्र २०७६, सोमबार २३:५९
  • ५२९९

     पोर्चुगल । पोर्चुगलमा कार्यरत एक नेपाली नागरिकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीसंगै काम गर्ने ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखेर परीक्षण सुरु गरिएको छ ।

    पोर्चुगलको अल्र्गाभ फारो भन्ने स्थानमा रहेको एक कृषि फार्ममा कार्यरत ती नेपालीलाई भाइरस संक्रमणको पुष्टि भएपछि उनीसंगै फार्ममा कार्यरत अन्य ७४ नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको हो । ‘सेन्ट्रो डि साऊदे’ नामक अस्पतालले गरेको क्वारेन्टाइनको व्यवस्थापनमा सबै नेपालीलाई कडा निगरानीमा राखिएको बताइएको छ ।

    पोर्चुगल बिदेशी नागरिक हेर्ने निकाय ‘स्ट्नजेरो फ्रन्टियर्स’ ले पनि कृषि फार्ममा कार्यरत एक नेपालीमा संक्रमणको पुष्टि भएपछि ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको पुष्टि गरेको छ ।
    फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले पनि यो घटनाको पुष्टि गर्दै फारोमा रहेका विदेशीहरु माथि कडा निगरानी सुरु गरिएको बताएका छन् ।

    पोर्चुगलमा हाल वैध अवैधरुपमा काम गर्ने नेपालीको संख्या ३० हजारको हाराहारीमा रहेको जनाइएको छ । पोर्चुगलमा पछिल्लो समयमा ३ सय ३१ जना कोरोना भाइरस कोभिड –१९ को भाइरसबाट संक्रमित भएका छन् भने यहाँ उच्च सतर्कता अपनाइएको छ । सडकमा मानिसको चहलपहल घटेको छ । पोर्चुगलवासीहरु दैनिक आवश्यक वस्तुको अभावमा पीडित समेत बनेका छन् ।

    उता ८ हजारको हाराहारीमा नेपाली रहेको बेल्जियममा पनि कोरोना भाइरसको प्रभाव तीब्र बन्दै गएको छ । बेल्जियममा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८५ पुगेको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑