• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ट्यांकरसंग रंगदारी कर असुल्न थालेपछि बीरगंज नाकाबाट हुने ईन्धन आयात ठप्प

  • वीरगंज संजाल
  • १ चैत्र २०७६, शनिबार १४:०९
  • ८५१३

    बीरगंज । ईडीयन आयल कर्पाेरेशनका प्रतिनीधिले ईन्धन लिएर नेपाल भित्रीने ट्यांकरसंग रंगदारी कर असुल्न थालेपछि त्यसको बिरोधमा ईन्धन ढुवानी ठप्प पारी ढुवानी व्यबसायी आन्दोलनमा उत्रिएका छन् ।आज बिहानबाट भारतको बरौनी हुदै तेल बोकेर आएका ट्याँकरहरु आईसीपी भन्सारको ईडियन कष्टम अगाडी रोकेर व्यबसायी तथा ट्याँकर चालकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

    ईडियन आयलले नेपाल आयल निगमलाई उपलब्ध गराउने ईन्धन ईडियन कस्टम पासगर्ने जिम्मा समेत लिएको र त्यसकालागि आईसीपी भन्सारमा राखिएका प्रतिनिधीले अनाबश्यक रुपमा पैसा असुल्न थालेपछि आफुहरु बिरोधमा उत्रिएको नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघका बरिष्ठ उपाध्यक्ष मनोज दासले बताउनुभयो ।

    आईसीपी भन्सारको ईडियन कस्टम अगाडी झण्डै ७९ वटा ट्याँकर रोकेर ईडियन आयलका प्रतिनिधीले अनधिकृतरुपमा उठाएको रंगदारी करको बिरोधमा आफुहरु उत्रिएको नेपाल पेट्रोलियम ढुवानी व्यबसायी संघ बीरगंजका उपाध्यक्ष बिनोद मानन्धरले जानकारी दिनुभयो ।ढुवानी व्यबसायी तथा ट्याँकर चालकको प्रदर्शनपछि नेपाल आयल निगम क्षेत्रिय कार्यालय बीरगंजका प्रमुख रामप्रसाद न्यौपाने सहितको टोली समस्या समाधानकालागी इडियन आयल कर्पाेरेशनका प्रतिनिधीसंग बार्ता गर्न आईसीपी भन्सारमा आईपुगेको समेत मानन्धरले बताउनुभयो ।

    बिगतमा ईडियन कष्टम पास गरिदिएबापत ढुवानी व्यबसायीले ईडियन आयलका प्रतिनिधीलाई प्रति ट्याँकर १ सय रुपैया दिदै आएकोमा अहिले गुण्डा प्रयोग गरी ट्याँकर चालकलाई कुटपीट गरेर प्रति ट्याँकर नेपाली एक हजार रुपैया असुल्न थालेपछि आफुहरु बाध्य भई आन्दोलनमा उत्रिनु परेको मानन्धरले बताउनुभयो ।कष्टम पास गरिदिएबापत ईडियन आयलका प्रतिनिधीलाई माया गरेर दिएको पैसा अहिले गुण्डा प्रयोग गरी जबर्जस्ती हजार रुपैया उठाउन लागेको हुँदा त्यसको बिरोधमा उत्रिनुको बिकल्प नभएको मानन्धरले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑