वीरगंज । नेशनल मेडिकल कलेज वीरगन्जमा बारा ,पर्सा, रौटहट,धनुषा, र छिमेकी राष्ट्रको भारतको बिहार लगायतका अन्य जिल्लाको सेवा ग्राही आउने गरेका छन। तर बिरामीलाई उपचारको क्रम मा ठगिएता पनी बिरामी संगै आएका कुरुवालाई सास्ती भएको एक बिरामिका गार्जिएन ले बताएका छन।
अस्पताल व्यवस्थापनले सौचालय लगाएत कुरुवाको लागी बासबस्ने राम्रो व्यवस्था न हुदा बिरामिको लागि उपचार खर्च लगायत पैसा,मोबाइल चोरी हुँदै आएको र अस्पताल व्यस्थापनले कुनै चासो न देखाउदा सेवाग्राही निकै चिन्तित परेका छन।
icu कक्ष बाट बाहिर X-ray र अन्य परिक्षणका लागि अन्य कक्षमा ल्याउने र लैजाने गर्नु परेकोले बिराबिको ज्यान झन जोखी हुनसक्ने नेशनल मेडिकल बिरगंजका एक कर्मचारीले वीरगन्ज सन्जाल संग जाकारी दिदै भने अब यो कुरा हामी मिटिङ्गमा राखछौ। र त्यसपछी शुधार आउने आस्वासन दिएका छन।