• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    विकट गाउँ महाकुलुङमा अस्पताल सञ्चालन

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७६, शनिबार १२:२७
  • २३२७

    Shares

    सोलुखुम्बु |  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोलुखुम्बुको विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा प्राथमिक अस्पताल उदघाटन गरेका छन्। मुख्यमन्त्री राईले शुक्रबार महाकुलुङ–१ बुङमा निर्माण गरिएको १५ शय्याको अस्पतालको उद्घाटन गरेका हुन्। अस्पताल निर्माणका लागि ४६ लाख ८५ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिए।

    अस्पतालले ल्याब, एक्सरेसहितको चिकित्सक सेवा प्रदान गरिरहेको छ। उदघाटन समारोहमा मुख्यमन्त्री राईले केचनाकवलदेखि सगरमाथासम्म फाष्टट्रयाक र केवलकारको महत्वाकांक्षी योजना, मुन्धुम ट्रेल, मध्यमहाडी लोकमार्ग, पाँचपोखरी, महाकुलुङ ताल र एयरपोर्टले गर्दा महाकुलुङ गाउँपालिकाको भविष्य उज्वल रहेको बताए। उनले प्रदेश १ लाई धनी बनाउन पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताए।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अवैध लागूऔषधसहित १४ जना पक्राउ
  • यसकारण बेलुकाको खाना चाँडै खानुहोस् !
  • चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन
  • भारततर्फ काठ तस्करी गर्ने क्रममा ट्रयाक्टरसहित एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अवैध लागूऔषधसहित १४ जना पक्राउ

    यसकारण बेलुकाको खाना चाँडै खानुहोस् !

    चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन

    भारततर्फ काठ तस्करी गर्ने क्रममा ट्रयाक्टरसहित एक जना पक्राउ

    वीरगंज नाकाबाट ६ महिनामा साढे १९ अर्बको निकासी, भटमासको तेल मात्रै साढे ११ अर्बको

    निजगढमा डेढ बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती नष्ट

    आर्थिक लेनदेन मुद्दामा दोषी ठहरिएका एक जना पक्राउ

    किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

    एक दिनमा एउटा स्याउ, डाक्टरकहाँ धाउनुपर्दैन

    नेपालकी यी महिला, जसले लामो समयदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट पिउँदै आएकी छिन्

    अवैध लागूऔषधसहित १४ जना पक्राउ

    यसकारण बेलुकाको खाना चाँडै खानुहोस् !

    चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन

    भारततर्फ काठ तस्करी गर्ने क्रममा ट्रयाक्टरसहित एक जना पक्राउ

    वीरगंज नाकाबाट ६ महिनामा साढे १९ अर्बको निकासी, भटमासको तेल मात्रै साढे ११ अर्बको

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    अवैध लागूऔषधसहित १४ जना पक्राउ

    समाचार
    News

    अवैध लागूऔषधसहित १४ जना पक्राउ

    News

    यसकारण बेलुकाको खाना चाँडै खानुहोस् !

    News

    चुरे जोगाउन मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन

    News

    भारततर्फ काठ तस्करी गर्ने क्रममा ट्रयाक्टरसहित एक जना पक्राउ

    News

    वीरगंज नाकाबाट ६ महिनामा साढे १९ अर्बको निकासी, भटमासको तेल मात्रै साढे ११ अर्बको


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑