• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चुरोट सेवन बढी खतरा कि प्रदूषित हावामा श्वास फेर्नु ?

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७६, शुक्रबार ०८:०८
  • ५५७७

    काठमाडौं । वायु प्रदूषणका कारण संसारभरि मानिसको झण्डै तीन वर्षसम्म उमेर घटाएको वैज्ञानिकहरूको मान्यता छ । फोक्सोसम्बन्धी रोग, क्यान्सर, हृदयसम्बन्धी रोग र हृदयघात वायु प्रदूषणकै कारण हुने गर्छ । यही कारण वायु प्रदूषणलाई अहिले ‘न्यू स्मोकिङ’ अर्थात नयाँ धूमपान भनिन्छ ।

    वायु प्रदूषणका कारण हाम्रो उमेर कति घटिरहेको छ ?

    वैज्ञानिकहरूको एक टोलीका अनुसार आउटडोर वायु प्रदूषणका कारण औसत  तीन (२ दशमलब ९ साल) वर्ष उमेर कम भइरहेको छ । यो पहिलाको अनुमानभन्दा दोब्बर बढी हो । जुन धूमपान गर्दा स्वास्थ्यलाई पर्ने असरभन्दा कयौं बढी हो ।

    ‘कार्डियोभेस्क्युलर रिसर्च जर्नल’ मा प्रकाशित अध्ययनमा युद्ध लगाएतका हिंसाबाट मानव जीवनको औसत आयुमा पर्ने असरको तुलनामा १० गुण बढी वायु प्रदूषणको असर पर्ने गरेको दाबी गरिएको छ ।
    शोधकर्ताहरूले अध्ययनका क्रममा वायु प्रदूषणबाट हुने मृत्यु को संख्या धूमपानबाट हुने मृत्युभन्दा बढी फेला परेको बताएका छन् । उनीहरूले उक्त अध्ययनका लागि २०१५ मा भएका मृत्युहरूको अध्ययन गरेको थियो ।

    शोधकर्ताहरूले २०१५ मा मात्रै ८८ लाख मृत्यु वायु प्रदूषणका कारण भएको पाइएको जनाएका छन् । जबकि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार विश्वभरि तम्बाकु सेवनबाट बर्सेनि ८२ लाख मानिसहरूको मृत्यु भएको थियो ।

    जसमध्ये ७० लाखभन्दा बढी मृत्यु चुरोट सेवन र तम्बाकु सेवनको मिश्रित उत्पादनको प्रत्यक्ष प्रयोगका कारण भएको थियो ।

    महामारीको संकट

    वायु प्रदूषणका कारण कार्डियोभेस्क्युलर र श्वानसम्बन्धी रोगको खतरा बढ्दै जान्छ । यसका साथै वायु प्रदूषणले मानव स्वास्थ्यमा अन्य कयौं प्रकारको असर पुर्‍याउँछ ।

    मेन्ज युनिभर्सिटी मेडिकल सेन्टरका प्रोफेसरसमेत रहेका यो अध्ययनका सह–लेखक थोमस मुन्जेलले भनेका छन्, “हामीले पाएको परिणामले वायु प्रदूषण महामारी जस्तै देखाएको छ । नीति निर्माता र मेडिकल समुदायले यसका बारेमा बढी ध्यान दिन जरुरी छ । पछिल्ला केही दशकमा धूमपानको तुलनामा वायु प्रदूषणप्रति कम ध्यान दिइएको छ ।”

    अलग अलगमा देशमा असर पनि अलग अलग

    विशेषज्ञ टोलीले लामो समयको वायु प्रदूषणको असरलाई अलग अलग देशहरूको स्तरमा पनि अध्ययन गरेका छन् । अध्ययनका अनुसार पूर्वी एसियाली देशहरूमा वायु प्रदूषणका कारण मानवको औसत आयु चार वर्षसम्म कम भएको छ । अस्ट्रेलिया, न्युजिल्यान्डमा ०.८ वर्ष कमी आएको पाइएको छ ।

    चाडमा वायु प्रदूषणका कारण मानवको औसत उमेरमा सात वर्षसम्म कमी आंकलन गरिएको छ भने कोलम्बियामा चार महिनभन्दा बढी कमी आएको पाइएको छ ।
    वायु प्रदूषणको बढी असर वृद्धवृद्धामा

    अध्ययनअनुसार वायु प्रदूषणको सबैभन्दा बढी असर वृद्धवृद्धामा पर्ने गर्छ । शोधकर्ताहरूको अनुमानअनुसार वायु प्रदूषणका कारण विश्वभरि हुने मृत्युमा ७५ प्रतिशत मृत्यु ६० वर्षभन्दा बढी उमेर समूहका मानिसको हुने गर्दछ । बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑