• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जलेर गम्भीर घाइते सायराको उपचारमा समस्या

  • वीरगंज संजाल
  • ५ फाल्गुन २०७६, सोमबार ११:२७
  • ५१६३

    पर्सा । आइतबार बिहान आगो ताप्दा जलेर शख्त घाइते सायरा खातुनको उपचारमा समस्या भएको छ। पर्साको छिपहरमाई गाउँपालिका-५ की सायरा आफैँले बालेको आगोको घुर ताप्ने क्रममा जलेर शख्त घाइते भएकी हुन्। उनको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको नारायणी अस्पतालका चिकित्सकले बताए।

    मध्य तराईमा दुई दिनदेखि बिहान–बिहान लागेको हुस्सुले चिसो बढेको छ। सोही क्रममा जिलको छिपहरमाई गाउँपालिकाकी सायराले आगो ताप्न घुर बाल्दा शरिरमा आगो सल्किएको उनका श्रीमान रजाक मियाले बताए।

    ‘आर्थिक अभावका कारण बिहान साढे आठ बजेतिर जलेकी श्रीमतीलाई दुईघण्टा बित्दासम्म पनि अस्पताल लान सकिनँ’ मियाँले रुदै भने ‘अलि पछि गाउँमा हल्ला हुँदा स्थानीय ताराचन्द पण्डित आएर उहाँले नै पहल गरिदिनु भयो।’

    त्यसपछि नारायणी अस्पतालमा ल्याइपुर्‍याएको उनको भनाइ छ। ‘चार वर्षदेखि बिरामी पनि थिई। त्यसैले जिउमा सल्केको आगो निभाउन र भाग्न पनि सकिनछ’ सायराका श्रीमान मियाँले भने।

    आर्थिक अभावमा आगोले जलेर घाइते गाउँकी सायरालाई अस्पताल लान समस्या भएको थाहा पाएपछि आफूले छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्तासँग पहल गरी एम्बुलेन्स व्यवस्था गरेर अस्पतालसम्म ल्याएको स्थानीय समाजसेवीसमेत रहेका पण्डितले बताए। साढे आठ बजेतिर जलेकी सायरालाई एम्बुलेन्स व्यवस्था गरेर वीरगन्जको नारायणी अस्पताल पुर्‍याउँदा करीब १२ बजेको उनको भनाइ थियो।

    ‘आफूसँग भएको केही पैसा पनि खर्च गरेँ। मसँग पनि अब पैसा छैन । एचए पढिरहेका यहि काम गर्ने विद्यार्थीले चन्दा उठाएर थप केही औषधिको व्यवस्था हुँदैछ’ उनले भने। शरीरको आधाभाग जलिकी सायराको उपचार सुरु भए पनि त्यसले निरन्तरता पाउनेमा समस्या भएको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑