• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    जिपि कोईराला गोल्डकप फुटबल खेलको पहिलो दिन ट्राईबेकरमा पर्सालाई हराउदै धनुषा बिजयी

  • वीरगंज संजाल
  • Feb 1, 2020, 8:13 pm
  • ५६८७

    बिरगंज ।गिरिजा प्रसाद कोईराला मेमोरियल फाउण्डेसन पर्साले आयोजना गरेको गोल्डकप फुटबल नकआउट प्रतियोगिताको उदघाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गरेका थिए ।जिपि कोईराला फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको अध्यक्षतामा शनिबार बिरगंजको
    आदर्शनगर रंगशालामा जे पि कोइराला फाउन्डेसन पर्साद्वारा भएको पहिलो खेलमा धनुषाले पर्सा फुटबल सँघलाइ पराजित गरेको छ ।धनुषाले पर्सालाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

    निर्धारित समयमा दुबै टिमबाट एक एक गोल भएर खेल बराबरीमा सकिएपछि ट्राईब्रेकरमा खेल धकेलिएको थियो । ट्राइबेकरमा धनुषाले पर्सालाई हराउदै प्रतियोगिताको बिजयी शुरुवात गरेको छ ।यसअघि खेलको पहिलो हाफको २८ औ मिनेटमा धनुषाका जर्सी नम्बर १७ का खेलाडी प्रमोद यादवले पहिलो गोल गर्दै धनुषालाइ अग्रता दिलाएका थिए ।

    पहिलो हाफ सकिदासम्म धनुषा खेलमा १–० ले अगाडि थियो ।तर दोश्रो हाफको चौथौ मिनेटमा पर्सा क्लबको तर्फबाट सुदिस श्रेष्ठले गोल गर्दै खेललाइ १–१ गोलको बराबरीमा पुरयाएका थिए । त्यसपछि दुबै टिमबाट कुनै गोल हुन नसकेर खेलको निर्णय ट्राईब्रेकर मार्फत लिइएको थियो ।

    अगामी २५ गतेसम्म चल्ने फुटबल प्रतियोगिताको दोस्रो खेलमा आईतबार रौतहट र महोत्तरी बिच हुने आयोजक जिपी कोइराला फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनले जानकारी दिएका थिए ।प्रदेश नम्बर २ मै पहिलो पटक भईरहेको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा प्रदेशका आठ वटै जिल्लाका ८ टिमहरुको सहभागिता रहेको छ ।सो कार्यक्रममा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा , नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया , जिपि फाउन्डेसनका केन्द्रिय सदस्य अजय कुमार राई , नेपाली काङ्ग्रेसका नेता अनिल रुङटा , जनार्दन सिंह क्षेत्री , प्रदेश सभा सदस्य शन्कर चौधरी , राजपाका केन्द्रिय सहमहामन्त्री नेजामुदिन समानी , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , नेकपाका नेता मानदेव हजरा, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदी , सचिव श्याम पटेल , कोषाध्यक्ष ईम्तीयाज आलम , दिना गुप्ता , दिलिप राज कार्की , सरोज चौरसिया लगायतकाको सहभागिता रहेको थियो ।


    प्रतियोगितामा ग्लोबल आइएमई बैक,ईन्भेस्टमेन्ट बैंक,हिमालयन बैंक,सिभिल बैंक कुमरी बैंक जगदम्बा सिमेन्टक्वेस्ट फर्मास्टियुकल,डाबर नेपाल,बिरगञ्ज महानगरपालिका पर्सागढीस् नगरपालिका बहुदरमाइृ नगरपालिका लगायतले स्पोन्सर गरेका छन भने मनोकामना माबी , जिएचपि स्कुल , न्यु वेभ , मास्कोट स्कुलका विद्यार्थीले मार्च पास गर्नुका साथै नृत्य समेत गरेका थिए ।कार्यक्रम सन्चालन उज्वल घिमिरेले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑