• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    वीरगन्जमा प्रथम मेयर रनिगंशिल्ड प्रतियोगीता सुरु

  • वीरगंज संजाल
  • Jan 20, 2020, 10:28 pm
  • ४२६५

    वीरगन्ज | दुई दशकपछि वीरगन्जमा सोमबारदेखि मेयरकप रनिङ्गकप प्रतियोगीता सुरु भएको छ । वीरगन्ज महानगरपालिकाको आयोजनामा वीरगन्जको नारायणी रंगशालाखमा सुरुभएको प्रथम मेयर रनिङ्गकप २०७६ सुर भएको हो ।
    वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरागीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य प्रदीप यादवले शान्तिको प्रतिक परेवा उडाएर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले लगभग दुइ दशकपछि वीरगन्ज महानगरपालिकाले सुरुगरेको विद्यालय स्तरिय उक्त प्रतियोगीताले विद्यालयका छात्र–छात्राहरु बिच खेलप्रतिको नया उर्जा उत्पन्न गर्ने विश्वास गर्नु भयो ।उहाले नगर प्रमुखको सक्रियतामा सुरुभएको उक्त प्रतियोगीतालाई अझ व्यवस्थित गर्दै महानगरपालिकाले निरतर्ता दिने विश्वास व्यक्त गर्नुभयो ।उहाले खेलकुदको विकासले देशको सम्मान बढाउने भएकोले यसको विकासका लागि सबैपक्षको सक्रिय सहभागीताको आवश्यकता रहेको बताउनु भयो । नेता यादवले महानगरपालिकासंग सहकार्य गर्दै समुदायीक विद्यालयहरुका छात्र–छात्राहरुको खेलकुदको विकासको लागी आवश्यक आर्थिक सहयोग प्रदान गर्न आफु त्यार रहेको कार्यक्रममा प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    सभालाई सम्बोधन गर्दै सांसद यादवले दुई दशक देखि अवरुद्ध भएको विद्यालय स्तरिय खेलकुद प्रतियोगितालाई महानगरपालिकाले सुरु गरी सराहनीय कार्य गरेको बताउदै उहाँले खेलकुदको विकासका लागि आफु आफनो संसदीय कोषणबाट सकेसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिजय कुमार सरावगीले आउने वर्ष देखि महानगरपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यलायहरुलाई प्रतियोगितामा समावेश गराउदै राष्ट्रका लागि उत्कृष्ठ खेलाडी उत्पादनमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा शिक्षक संघ पर्साका अध्यक्ष विनोद मेहता, सिदार्थ माविका प्रअ राजेश पाण्डे लागयतका वक्ताले खेलकुदको विकासले राष्ट्रको सम्मान बढाउने भएकाले विद्यालय स्तरबाट हुने यस्ता प्रतियोगिताहरुको आयोजन निरंतर भइरहनु पर्ने विचार व्यक्त गरेका थिए ।

    नारायणी रंगशालामा आज सम्पन्न भएको ३ हजार मिटर दुरीको दौड प्रतियोगितामा नृसिंह माविका आदेश कुमार यादव प्रथ्म, सार्दा माविका सत्रुधन पटेल दृतीय र सुरजी देवि माविका अयुब मियाँ तेस्रो भएको आयोजकले जनाएका छन् । विजेताहरुलाई आजै नगर प्रमुख सरावगीले पदक वितरण गर्नु भमएको छ ।
    महानगरपालिका भित्र रहेको १८ वटा सामुदायिक विद्यलाय र १५ वटा संस्थागत विद्यलायका विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहेको छ ।
    मेयर कपमा भोलिबल, कबडडी र एथ्लेटिक्सका ११ गरी कुल १४ स्वर्णका लागि ३ सय भन्दा बढी छात्र छात्रा प्रतिस्प्रधामा उत्रिएको आयोजक समितिका संयोजक अर्विन्दलाल कर्णले जानकारी दिनुभयो । माघ ६ गते देखि सुरु भएको प्रतियोगिता माघ १२ गते सम्म संचालन हँुने आयोजकले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑