• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    पर्साका आधा दर्जन खोलाको अझै टेण्डर भएन, निर्माण सामाग्री अभावले विकास प्रभावित

  • वीरगंज संजाल
  • १४ मंसिर २०७६, शनिबार ०६:३०
  • ७२५९

    वीरगंज। पर्सा जिल्लाका आधा दर्जन खोलाको टेण्डर नहुँदा पर्सामा बालुवा,गिट्टी र ढुंगा अभाव भएको छ । विगतमा जिल्ला विकास समितिको पहलमा एकल अधिकारबाट खोलाका टेण्डर लगाउने प्रकृया हुन्थ्यो।

    तर अहिले गाउँपालिकालाई अधिकार भएपछि समयमा टेण्डर लाग्न नसकेको हो। पर्साको वीरगंज महानगरमा पर्ने भेडाहा खोला,पर्सागढीमा पर्ने कर्जनिया र सिङ्याही, पटेर्वा सुगौंली भित्र पर्ने गादी खोला, पटेर्वा सुगौली र जिरा भवानीपुर गाउँपालिका भित्र पर्ने भलुवाही र सखुवा प्रसौनी तथा पटेर्वा सुगौली भित्र पर्ने जमुनी खोलाको समयमा टेण्डर हुन सकेको छैन।

    वीरगज उद्योग वाणिज्य संघले विज्ञप्ती निकाली पर्साका खोलाहरुको टेण्डर समयमा नहुँदा निर्माण सामग्रीको चरम अभाव भएको जनाएको छ। निर्माण सामग्रीको अभावले गर्दा राष्ट्रिय गौरबको आयोजना देखि व्यापारिक मार्ग,सडक,होटल निर्माणमा समस्या भएको संघका अध्यक्ष गोपाल केडियाले बताए। उनले भने,‘ एउटा पनि खोलाको टेण्डर लागेको छैन, निर्धारित समय भन्दा करिब डेढ महिना ढिला भइसकेको छ। यसले सम्पूर्ण निर्माण क्षेत्रमा असर पारेको छ ।’

    जिल्ला समन्वय समितिका सभापति नेकमहम्द अन्सारीले पाँच वटा खोला मध्ये चार वटाको वातावरणीय प्रभाव मूल्याकन(ईआईए) प्रतिवेदन लगभग स्वीकृत भइसकेको एक महिनाभित्रै टेण्डर गर्ने बताए। उनले जमुनी बाहेक सबै खोलाको प्रकृया अघि बढेकोले चाँडै टेण्डर लाग्ने बताए।

    तस्करलाई वहार
    पर्सागढी नगरपालिका अन्तर्गतका खोलाहरूबाट अनधिकृत रूपमा बालुवा,गिट्टी तथा ढुंगाको व्यापक रूपमा तस्करी भइरहेको छ ।

    पर्साको भेडहा,कर्जनिया,सिङयाही,भलुवाही,जमुनी लगायत खोलाबाट दैनिक तस्करीको ट्रयाक्टरबाट निर्माण सामग्री चोरी निकासी भइरहेको स्थानीयहरुले बताएका छन् ।

    ट्याक्टरधनीहरूले सम्बन्धित निकायलाई आर्थिक प्रभावमा पारेर राष्ट्रिय वनसँग जोडिएका खोलाहरूबाट गिट्टी, बालुवाको तस्करी उनीहरुले बताए। सब–डिभिजन वन कार्यालय बडनिहार, छतवन टाँडी रेन्जपोस्ट र मनवा रेन्जपोस्टको गेट अगाडिको सडकबाट दर्जनौं ट्याक्टरले गिट्टी, बालुवा र ढुङ्गा ल्याइरहेका छन्।

    वन कर्मचारीहरूले प्रतिट्रिप  तीन सयदेखि पाँच सयसम्म लिएर गिट्टी र बालुवा निकासी भइरहेको स्थानीयको आरोप छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑