• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / अर्थतन्त्र

    प्रदेश २ मा चार महिनाभित्र ६० हजार सवारी साधन परे कारबाहीमा

  • वीरगंज संजाल
  • १४ मंसिर २०७६, शनिबार ०६:१४
  • ४२५३

    वीरगंज : प्रदेश नम्बर २ मा चालू आर्थिक वर्षको चार महिनामा करिब ६० हजार सवारी साधन कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट ३ करोड ६८ लाख ६० हजार राजस्व संकलन भएको ट्राफिक कार्यालय पथलैयाले जनाएको छ।

    कार्यालय प्रमुख एसपी योगबहादुर पालका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ५९ हजार ९ सय ५ वटा सवारीसाधनलाई पछिल्लो चार महिनामा कारबाही गरिएको थियो।

    चार महिनाको तथ्यांक हेर्दा साउनदेखि कात्तिकसम्म १९ हजार ९ सय ६९ ट्रकबाट १ करोड ३६ लाख ५ हजार, ४ हजार ९९३ बसबाट ३१ लाख ३९ हजार, ७ हजार २२५ वटा कार, जीप, भ्यानबाट ४० लाख ४० हजार, ३ हजार ५२ ट्र्याक्टरबाट २० लाख १० हजार, २० हजार ५५४ मोटरसाइकलबाट १ करोड १८ लाख ७९ हजार र ३ हजार ६३६ वटा टेम्पोलाई कारबाई गरेबापत २१ लाख ७ हजार रुपैयाँ राजस्व असुली भएको छ।

    तथ्यांक अनुसार सबैभन्दा बढी मोटरसाइकल चालकले ट्राफिक नियम उल्लंघन गरेका छन् भने ई–रिक्शा कम कारबाहीमा परेका छन्।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण गर्न दुई अर्ब २० करोड
  • डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गरिने
  • राष्ट्रपति चुरे कार्यक्रमका लागि २ अर्ब १७ करोड
  • दुई घण्टामा सगरमाथा अवलोकन गर्नेगरी पूर्वाधार निर्माण गरिने
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण गर्न दुई अर्ब २० करोड

      डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गरिने

      राष्ट्रपति चुरे कार्यक्रमका लागि २ अर्ब १७ करोड

      दुई घण्टामा सगरमाथा अवलोकन गर्नेगरी पूर्वाधार निर्माण गरिने

      स्थानीय पालिकासँगको सहकार्यमा काठमाडौंमा नेवाः संग्रहालय स्थापना गरिने

      सगरमाथा क्षेत्रसम्म जाने बाटो सुधार गरिने

      विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने

      पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

      कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट

      आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गा कारोबार

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण गर्न दुई अर्ब २० करोड

      डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गरिने

      राष्ट्रपति चुरे कार्यक्रमका लागि २ अर्ब १७ करोड

      दुई घण्टामा सगरमाथा अवलोकन गर्नेगरी पूर्वाधार निर्माण गरिने

      स्थानीय पालिकासँगको सहकार्यमा काठमाडौंमा नेवाः संग्रहालय स्थापना गरिने

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण गर्न दुई अर्ब २० करोड

      News

      डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गरिने

      News

      राष्ट्रपति चुरे कार्यक्रमका लागि २ अर्ब १७ करोड

      News

      दुई घण्टामा सगरमाथा अवलोकन गर्नेगरी पूर्वाधार निर्माण गरिने

      News

      स्थानीय पालिकासँगको सहकार्यमा काठमाडौंमा नेवाः संग्रहालय स्थापना गरिने


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑