• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    लाईभ कन्सर्टमा भोजपुरी ड्रीम गर्ल ‘रानी चटर्जी’ जनकपुर आउँदै

  • वीरगंज संजाल
  • Nov 20, 2019, 5:27 am
  • ६०६९

    जनकपुर | मंसिर २१ गते दिउँसो १ बजेदेखि हुने कार्यक्रम अव्लोकनको लागि टिकट लिएर मात्र प्रवेश गर्न सकिने आयोजकले जनाएको छ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    एस. राज प्रोडकसनसको आयोजनामा आउँदो मँसिर २१ गते जनकपुरमा हुन लागेको प्रादेशिक संगीत यात्रामा भोजपुरी सिने जगतकी प्रसिद्ध नायिका रानी चटर्जी जनकपुर आउने भएकी छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    मंसिर २१ गते जनकपुरधामको तिरहुतिया गाछी मैदानमा आयोजना गरिएको प्रादेशिक संगीत यात्रामा रानी चटर्जी सहित नेपालको दिग्गज कलाकारहरु समेत आफ्नो प्रस्तुति दिने एस.राज प्रोडकसनसका प्रबन्धक निर्देशक सँतोष राज ले जानकारी दिएका छन् । मंसिर १४ गते हुने भनिएको संगीत यात्रा चुनावी माहौलको कारण अब मँसिर २१ गते शनिबार हुने जानकारी पत्रकार सम्मेलन मार्फत दिइएको हो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    भरत फिल्मस र टिभी टुडेको एशोसिएनमा हुन लागेको प्रादेशिक सँगीत यात्रामा वलिउडका विभिन्न गायकहरुसंग नेपाली तथा भोजपुरी गीत गाएर आफ्नो पहिचान बनाउन सफल गायिका सेलिना कुवर, सहित हिन्दी, भोजपुरी मैथिलीका चर्चित कलाकारहरुको लाईभ कन्सर्ट हुने जनाइएको छ । जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरिएको सो लाईभ कन्सर्टको लागि प्रति व्यक्ति २ सय ५० रुपैयाँ टिकटको दर तोकिएको हो । साँगीतिक यात्रामा संगीतकार सन्तोष राज ,कलाकार भरत शाह ,कलाकार पूजा जनकपुबाली , सरोज सन्त्,पुश्पा यादव्,रोहि साह्,सुनिता,रुद्रशेन ,रचना ,पूजा ठाकुर , सन्नु कुमार ,बिजय यादव निर्बिज लगायत स्थानीय कलाकारहरुले समेत कला प्रस्तुत गर्दै दर्शकलाई झुमाउने भएको छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    मंसिर २१ गते दिउँसो १ बजेदेखि हुने कार्यक्रम अव्लोकनको लागि टिकट लिएर मात्र प्रवेश गर्न सकिने आयोजकले जनाएको छ । टिकटको दर २५० रुपैयाँ नेपाली तोकिएको हो । टिकटको लागि रमेश महतोसँग
    +977 984462848 , 9844088448 नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑