• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Video

    पशुबलिजस्ता प्रथालाई तत्कालै निरुत्साहन गर्दै लैजानुपर्ने

  • वीरगंज संजाल
  • २९ कार्तिक २०७६, शुक्रबार ०९:२४
  • ६३७१

    त्यसो त पहिला नरबलि अर्थात् मान्छे कै बलि समेत चढाइन्थ्यो। सती जाने प्रथा पनि थियो। बिस्तारै मानिसहरुले त्यसलाई हटाउँदै गए। सकेसम्म त शाकाहारी हुनु राम्रो। शाकाहारी नै नभए पनि कमसेकम देवताको नाममा बलि दिने प्रथा चाहिँ हटाउने कोशिश थाल्नै पर्छ। देवताले सबै प्राणीको कल्याण चाहन्छ।

    काटमार र हिंसामा देवताको नाम जोड्न छाडी अब।पशुबलि निषेध चेतना अभियानले पशुबलि गर्नु पाप भएको भन्दै धारण जनतामा चेतना जगाउने काम  गरिरहेको छ।यो प्रथालाई रोकी पशुबलिको ठाउँमा अन्य विकल्प अपनाउन सबैसँग आग्रह गरेका छन् ।

    बलिप्रथा रोक्नुपर्ने माग राखी मनोज गौतमले दिएको रिट निवेदनको मुद्दामाथि सर्वोच्च अदालतले २०७३ साउन २० गते बलिप्रथा रोक्नेबारे फैसला सुनाएको थियो ।

    वक्ताहरूले विश्वमा सबैभन्दा बढी पशुबलि गढीमाई मन्दिरमा दिने परम्पराका कारण विश्वमाझ नेपालको छविमा कारात्मक प्रभाव पर्दै गएकाले त्यसलाई विस्तारै परिर्वतन गरी सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । प्रत्येक ५ वर्षमा लाग्ने यो मेला यस वर्ष आउँदो मंसिर १७ गतेदेखि शुरू हुँदैछ । मेलामा बलि दिन नेपाललगायत भारतका लाखौं दर्शनार्थी आउने गरेका छन् ।

    सर्वोच्च अदालतले नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा विपक्षीको नाममा जारी गरेको परमादेश तथा निर्देशनात्मक आदेशमा भनेको छ, ‘पशुबलि दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा प्रोत्साहनमा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्ता कार्यलाई निरुत्साहित गर्न गराउनू ।’

    https://www.facebook.com/Birgunjsanjal/videos/1211837629000048/

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग
  • उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन
  • बलात्कार कसुरमा पाँच वर्ष कैद
  • पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंजमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिकाे सहयाेगमा गरियाे वृक्षरोपण

    नारायणी अस्पतालद्वारा आयोजित फुटसल प्रतियोगीतामा नारायणी टाइगर्स बिजयी

    मुस्लिम बाल बलिका लाई शिक्षाको मूलधारमा लैजानु पर्नेमा जोड : प्रवक्ता पठान

    उपेन्द्र यादव अमेरिका प्रस्थान

    देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमै लक्ष्यभन्दा कम राजस्व

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    News

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    News

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    News

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    News

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑