• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    भक्तपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७६, शनिबार १३:३१
  • २५८९

    भक्तपुर | भक्तपुरमा शुक्रबार र शनिबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते बनेका छन्।शुक्रबार बेलुकी सवा करिव सवा ८ बजे चाँगुनारायण नगरपालिका ९ तथलीबाट नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई नालीमा खस्दा चालकको मृत्यु भएको हो।

    मृत्यु हुनेमा ईलाम घर भई हाल चाँगुनारायण ९ ताथली फैढोका बस्ने ४६ वर्षीय छवि भण्डारी रहेका छन्। दुर्घटनामा घाइते बनेका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार राति नै निधन भएको प्रहरीले जनाएको छ।त्यस्तै शनिबार बिहान ६ः४० बजेको भक्तपुर चाँगुनारायण नगरपालिका ८ जितपुरमा नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा१५च ३५६७ नम्बरको बोलेरो गाडीले सोही दिशा तर्फबाट आउँदै गरेको बा८३प ८७३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुवै साधनका चालकसहित चार जना घाइते बनेका छन्।

    घाइते हुनेमा स्कुटर चालक सुनसरी धरानउपमहानगर १ घर भई हाल काठमाडौँ १६ बस्ने १८ वर्षीया सुनिता जिमी राई, बोलेरो चालक काभ्रे मण्डनदेउपुर नगरपालिका २ घर भई हाल भक्तपुर, १ सल्लाघारी बस्ने ३५ वर्षीय मंगलबहादुर तामाङ, सोही स्थानका १८ वर्षीय सुवास तामाङ र सोही नगरपालिका ५ का ५५ वर्षीय गोकुल ढकाल रहेको प्रहरीले जनाएको छ।घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्
  • ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल
  • गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका
  • सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      जनकपुरधाममा मानवसेवा आश्रमको १८ औ शाखा स्थापित

      महागढिमाई नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण सम्पन्न

      जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्छ : उपेन्द्र यादव

      चिनियाँ नाकाको सकस

      १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

      बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

      News

      ६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

      News

      गर्मी मौसममा अनुहारको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

      News

      सरकारकै कारण नेपालीहरुले नागरिकता पाउन सकेकाे छैन्न

      News

      ७ दिन भित्र घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत कार्य सम्पन्न हुन्छ


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑