• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    तिहारमा घर जाने यात्रु छाडेर फर्कँदै गरेको जीप दुर्घटना, चालक र सह-चालककै मृत्यु

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७६, शनिबार ०९:०८
  • २०८७

    गलकोट । बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ ।वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिक-अप जीप रिक्लाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामेको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।पिकअप सडकदेखि करीब एक हजार २०० मिटर तल खसेको प्रहरी चौकी तमानखोलास्थित बोङ्गादोभान प्रहरी चौकीले जनाएको छ ।

    तिहार मनाउन घर जाने यात्रु छाडेर फर्कदै गरेको जीप घुम्तीकाे साँघुरो सडक भएको ठाउँमा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।रातको समयमा दुर्घटना हुँदा उद्धारमा निकै समस्या भएको प्रहरीले जनाएको छ । शव रातिनै परीक्षणका लागि ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको भट्टले जानकारी दिनुभयो । रासस

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ
  • भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा
  • वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार
  • काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ

    भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    कालो चना खानुका फाइदाहरु !!

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    पाचनतन्त्रलाई सफा र बलियो राख्ने फाइदा !!

    जनकपुरधामबाट ब्राउन सुगरसहित युवक र युवती पक्राउ

    पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर एक जनाकाे मृत्यु

    नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

    समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ

    भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    के भैंसीको डीएनए परीक्षण हुदै छ भारत मा ?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ

    News

    भाउजू बलात्कार गरेर जिउँदै जलाउने भोजराज पुर्पक्षका लागि थुनामा

    News

    वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याइने, २५ करोड लगानी छुट्याउँदै सरकार

    News

    काठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो

    News

    कालो चना खानुका फाइदाहरु !!


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑