• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    राष्ट्रिय दोहोरी प्रतियोगितामा नवलपरासी उत्कृष्ट

  • वीरगंज संजाल
  • २ कार्तिक २०७६, शनिबार १२:४६
  • १२१५

    Shares

    काठमाडौं । मौलिक लोक सङ्गीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ ।

    नवलपरासी, गुल्मी, पाल्पा, रुपन्देहीलगायतका नौ समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा नवलपरासीकी लक्ष्मी बस्नेतको समूह प्रथम भएको हो । प्रतियोगितामा देउराली रोधी घर बुटवलका विक्रमबाबु विश्वकर्माको समूह द्वितीय, गोधुली रोधी घर बुटवलका राजकुमार न्यौपानेको समूह तृतीय तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीकी लालमाया थापाको समूहले सान्त्वना स्थान हासिल गरेको छ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको सहकार्यमा बर्दघाटस्थित दौंतरी एफएमले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरेको उक्त प्रतियोगिताका विजयी समूहलाई क्रमशः नगद रु २५ हजार, १५ हजार, दश हजार र पाँच हजारले पुरस्कृत गरिएको एफएमका प्रबन्ध निर्देशक नारायण भण्डारीले बताए ।

    कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले नेपालीको पहिचानको रुपमा रहेको लोक संस्कृतिको जर्गेना गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गरे । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले संस्कृतिको संरक्षणका लागि यस किसिमको प्रतियोगिता कोशेढुङ्गा सावित हुने भन्दै निरन्तरतामा जोड दिए । सो अवसरमा चर्चित लोक कलाकार शान्ति श्री परियार, नारायण लेकाली, भरत क्षेत्री, भूपराज न्यौपानेलगायतले आफ्ना गीतसङ्गीतमार्फत दर्शकलाई मनोरञ्जन गराए ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारमा जानेबारे काँग्रेसमा दुई धार
  • म्यानमारमा झडप हुँदा ३८ जनाको मृत्यु
  • सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न
  • कम्प्युटर चिप्समा निर्भर हुनेछ अबको भूराजनीतिक वर्चस्व
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारमा जानेबारे काँग्रेसमा दुई धार

    म्यानमारमा झडप हुँदा ३८ जनाको मृत्यु

    सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न

    कम्प्युटर चिप्समा निर्भर हुनेछ अबको भूराजनीतिक वर्चस्व

    ५८ रुपैयाँमा किनेको पेट्रोल ११६ रुपैयाँमा बिक्री गर्दै सरकार, यसरी असुलिन्छ कर

    आज बिहिवार – २० फाल्गुण २०७७ को राशिफल

    न डाइट, न एक्सरसाइज, सुतेरै घटाउनुहोस् वजन !

    काँग्रेस सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप

    अवैध लागूऔषधसहित दुई जना पक्राउ

    मोटोपनबाट मुक्ति पाउन यस्ता खानेकुरामा ध्यान दिनुहोस्

    सरकारमा जानेबारे काँग्रेसमा दुई धार

    म्यानमारमा झडप हुँदा ३८ जनाको मृत्यु

    सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न

    कम्प्युटर चिप्समा निर्भर हुनेछ अबको भूराजनीतिक वर्चस्व

    ५८ रुपैयाँमा किनेको पेट्रोल ११६ रुपैयाँमा बिक्री गर्दै सरकार, यसरी असुलिन्छ कर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    सरकारमा जानेबारे काँग्रेसमा दुई धार

    समाचार
    News

    सरकारमा जानेबारे काँग्रेसमा दुई धार

    News

    म्यानमारमा झडप हुँदा ३८ जनाको मृत्यु

    News

    सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न

    News

    कम्प्युटर चिप्समा निर्भर हुनेछ अबको भूराजनीतिक वर्चस्व

    News

    ५८ रुपैयाँमा किनेको पेट्रोल ११६ रुपैयाँमा बिक्री गर्दै सरकार, यसरी असुलिन्छ कर


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑