• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    आज को राशिफल – २६ आश्विन २०७६ आइतवार

  • वीरगंज संजाल
  • २६ आश्विन २०७६, आईतवार ०८:०९
  • १३०७

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । कार्य सम्पादन गर्नमा समस्या आउला ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । विद्यामा सफलता पाइनेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रामा सावधानीपनि अपनाउनु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । अधिकार प्राप्तिका लागिपनि संघर्श गर्नु पर्ला ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रमाइलो यात्राको योग रहेको छ । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेममा मधुरता छाउनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चिताएको कामले तीव्रता लिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकायको चर्चा चल्नेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लाभदायक यात्रा रहला । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) गरेको कार्यमा सफलता पाईनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास
  • पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद
  • पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान
  • वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना सक्रमण मुक्त

      सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने एक पक्राउ

      बिन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ खुल्दै

      जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका एमालेका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

      नेप्सेमा दोहोरो अंकको गिरावट

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      News

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      News

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      News

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      News

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑